चितुवाको छालासहित कञ्चनपुरमा दुईजना पक्राउ
- Eraibar
- २०७९ श्रावण १२, बिहीबार १२:४८
- 185 Shares

कञ्चनपुर : कञ्चनपुरमा चितुवाको छालासहित दुईजना पक्राउ परेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–३, देखतभुलीबाट उनीहरू लाई पक्राउ गरेको हुन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा डडेलधुराको अमरगढी नगरपालिका–३, काडे घर भएकी ४० वर्षीया मालती मल्ल (सेठ्ठी) र अमरगढी–२, जोसिना घर भएका २९ वर्षीय मोहन सार्की रहेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको संयुक्त टोलीले देखतभुलीस्थित धानबारीमा उनीहरूले छाला लुकाइछिपाइ राखेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६





प्रतिकृया दिनुहोस्