June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

अपराध

सांसद अरुणकुमार चौधरी फरार सूचीमा

सांसद अरुणकुमार चौधरी फरार सूचीमा

धनगढी : नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी फरार सूचीमा रहेको खुलेको छ । कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित नागरिक उन्मुक्तिका सांसद चौधरी फरार सूचीमा रहेको खुलेको हो । करिब १० वर्ष पहिले ट्याक्टर जलाएको मुद्दामा कैलाली जिल्ला अदालतले चौधरीलाई ६ महिना कैदको फैसला सुनाएको थियो। अदालतको उक्त फैसला अनुसार कैद सजाय भुक्तान नगरेका…

कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ

कञ्चनपुर। कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । लाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका अनुसार बेलौरी नगरपालिका–३ का २८ वर्षीय रामअवतार राना पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले पुनर्वास नगपालिका–१ को टक्काबाट इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको टोलीद्वारा लागूऔषधसहित बेलौरी नगरपालिका–३ का २८ वर्षीय राना पक्राउ परेको बताएका छन् । रानालाई…

  • भारतको महाराष्ट्रमा कैलालीका युवकको हत्या

    भारतको महाराष्ट्रमा कैलालीका युवकको हत्या

    कैलाली । भारतको महाराष्ट्रमा कैलालीका एक युवकको हत्या भएको छ । लम्कीचुहा–६ वावनपुरका कमल विकको हालै भारतको महाराष्ट्रमा हत्या भएको हो । रोजगारीको लागि महाराष्ट्रको आलिबागमा बस्दै आएका १८ वर्षीय कमल विकको आफ्नै साथीहरूले हत्या गरेको मृतककी आमा पार्वतीले बताएकी हुन् । छोराको...

  • निर्मला हत्या प्रकरण : प्रहरीले दुईजना पक्राउ गरी डीएनए परीक्षण गर्दै

    निर्मला हत्या प्रकरण : प्रहरीले दुईजना पक्राउ गरी डीएनए परीक्षण गर्दै

    कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानका क्रममा प्रहरीले दुईजना पक्राउ गरेको छ। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानका क्रममा प्रहरीले दुईजना भारतीय नागरिक पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार पक्राउ गरेका दुईजनाको अहिले...

  • दार्चुलामा लागुऔषध चरेशसहित ७० वर्षीय वृद्ध पक्राउ

    दार्चुलामा लागुऔषध चरेशसहित ७० वर्षीय वृद्ध पक्राउ

    दार्चुला । लागुऔषध चरेशसहित दार्चुलामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दार्चुलाको दुँहु गाउँपालिका- ४ घर भइ हाल महाकाली नगरपालिका- ४ स्थित महादेव खुद्रा पसल संचालन गर्दै आएका ७० वर्षीय वृद्ध बिरसिंह लोथ्याललाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला...

  • कैलालीमा गोली चल्यो : अज्ञात समूहको गोली लागेर सुन व्यवसायी घाइते

    कैलालीमा गोली चल्यो : अज्ञात समूहको गोली लागेर सुन व्यवसायी घाइते

    धनगढी । कैलालीमा अज्ञात समूहले चलाएको गोली लागेर एकजना सुन व्यवसायी घाइते भएका छन् । प्रहरीका अनुसार गोली लागेर गोदावरीका विकास गौतम घाइते भएका हुन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिएको जानकार गोली लागेर...

  • कैलालीमा हँसिया प्रहार गरेर एक जनाको हत्या, एक गम्भीर घाइते

    कैलालीमा हँसिया प्रहार गरेर एक जनाको हत्या, एक गम्भीर घाइते

    धनगढी । कैलालीमा हँसिया प्रहार गरेर एक जनाको हत्या भएको छ । अर्का एकजना गम्भीर घाइते छन् । प्रहरीका अनुसार जोशीपुर गाउँपालिका–६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको हसिया प्रहारबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब...

  • युवती हत्या प्रकरण : मायाका हत्या आरोपी सशस्त्र प्रहरी जवान पक्राउ

    युवती हत्या प्रकरण : मायाका हत्या आरोपी सशस्त्र प्रहरी जवान पक्राउ

    धनगढी । माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरीका जवान महेन्द्रनगरबाट पक्राउ परेका हुन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार मायाको हत्या गरेको आरोप...

  • घाँटी रेटेर एक किशोरीको बैतडीमा हत्या, एक जना घाइते

    घाँटी रेटेर एक किशोरीको बैतडीमा हत्या, एक जना घाइते

    बैतडी । बैतडीमा एक किशोरीको घाँटी रेटी हत्या गरिएको छ । पञ्चेश्वर गाउँपालिका ४ सैलोडाकी २१ वर्षीया माया लुहारको हत्या गरिएको अवस्थामा शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले पञ्चेश्वर गाउँपालिका ४ सैलोडाकी...