दार्चुलामा लागुऔषध चरेशसहित ७० वर्षीय वृद्ध पक्राउ
- Eraibar
- २०७९ पुष १३, बुधबार १९:०१
- 85 Shares

दार्चुला । लागुऔषध चरेशसहित दार्चुलामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दार्चुलाको दुँहु गाउँपालिका- ४ घर भइ हाल महाकाली नगरपालिका- ४ स्थित महादेव खुद्रा पसल संचालन गर्दै आएका ७० वर्षीय वृद्ध बिरसिंह लोथ्याललाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीले बिशेष सूचनाका आधारमा पसल तलासी गर्दा लुकाई राखेको अवस्थामा ३ केजी ८ सय ग्राम चरेश सहित उनलाई मंगलबार साँझ पक्राउ गरिएको बताएका हुन ।
प्रहरी प्रवक्ता भण्डारीले उनलाई अदालतबाट म्याद थपेर थप अनुसन्धान भइरहेको बताएका छन् ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६





प्रतिकृया दिनुहोस्