June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

विविध

नेपाली सेनाले माग्यो २२९ सहायक सेनानीमा आवेदन (सूचना सहित)

नेपाली सेनाले माग्यो २२९ सहायक सेनानीमा आवेदन (सूचना सहित)

काठमाडौं । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट (सहायक सेनानी) पदका लागि आवेदन आव्हान गरेको छ । रिक्त अधिकृत पद (सहायक सेनानी) खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरिएको नेपाली सेनाले जानकारी दिएको हो। निर्देशनालयले एक सूचना जारी गर्दै  कात्तिक १७ गते शुक्रबार (आज)देखि मंसिर २३ गतेसम्म आवेदन दिन सकिने उल्लेख छ…

आक्रमण गर्न खोजेपछि प्रहरीले काठमाडौंको गोठाटारमा गोली चलायो

आक्रमण गर्न खोजेपछि प्रहरीले काठमाडौंको गोठाटारमा गोली चलायो

काठमाडौं । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौंको गोठाटारमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारीलाई समात्न खोज्दा प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाउने परेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन बुधबार दिउँसो गोली प्रहार गर्नुपरेको जानकारी दिएका हुन।  लागुऔषध कारोबारीले प्रहरीलाई गोली ताकेपछि आत्मसुरक्षाका लागि गोली चलाउनुपरेको…

  • प्रहरी नायब निरीक्षक नै जुवाखालबाटै पक्राउ पछि….

    प्रहरी नायब निरीक्षक नै जुवाखालबाटै पक्राउ पछि….

    कञ्चनपुर । कञ्चनपुरमा जुवा खालबाट एक प्रहरी नायब निरीक्षक (सई) सहित आठ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार नेपाल प्रहरीका एक नायब निरीक्षक (सई) सहित जुवाखालबाट आठ जना पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले...

  • गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापक सरार्फको मृत्यु

    गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापक सरार्फको मृत्यु

    बारा । बारामा गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापक रुपेश सरार्फ (गुड्डु) को मृत्यु भएको छ । बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक सरार्फको उपचारको क्रममा मृत्यु भएको हो । भारतीय नम्बर प्लेटका मोटरसाइकल आएका...

  • बारामा गोली चल्यो, एक जना प्रधानाध्यापक घाइते

    बारामा गोली चल्यो, एक जना प्रधानाध्यापक घाइते

    काठमाडौं । बाराको मस्जिद चोकमा गोली चलेको छ । बाल एकता इङिलस बोर्डिङ्ग स्कुल बाराका प्राधानाध्यपक रुपेश सरार्फ (गुड्डु) माथि गोली प्रहार भएको हो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कठायतले २ वटा मोटरसाईकलमा आएका ४ जनाको समूहले कलैया–६ मदर्शा...

  • मुगुको मन्दुमा आमासहित चार छोराछोरीको शव फेला, हत्याको आशंका

    मुगुको मन्दुमा आमासहित चार छोराछोरीको शव फेला, हत्याको आशंका

    सुर्खेत। मुगुमा तीन जना बालबालिकासहित चार जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार  छायाँनाथ रारा नगरपालिका-६ मा मन्दुमा शव फेला परेका हुन्। अहिले अनुसन्धानका लागि डीएसपी विरेन्द्र थापाको नेतृत्वमा प्रहरीको टोली घटनास्थल छ । घटनास्थल पुगेका डीएसपी...

  • बालकको उद्धार गर्न जाँदा डिएसपीमाथि चक्कु प्रहार

    बालकको उद्धार गर्न जाँदा डिएसपीमाथि चक्कु प्रहार

    बाँके । इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवं प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते भएका छन्।  कोहलपुर–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका डिएसपी तिवारीमाथि...