May 2, 2026, Saturday
२०८३ बैशाख १९

अन्तर्राष्ट्रिय

एयर इन्डिया जहाज दुर्घटना : ‘ब्ल्याक बक्स’ भेटियो, जीवित यात्री भन्छन्- म कसरी बाँचे यकिन भइरहेको छैन

एयर इन्डिया जहाज दुर्घटना : ‘ब्ल्याक बक्स’ भेटियो, जीवित यात्री भन्छन्- म कसरी बाँचे यकिन भइरहेको छैन

काठमाडौँ । बिहीबार गुजरातको अहमदाबादमा भएको एयर इन्डियाको जहाज दुर्घटनामा एक मात्र जीवित यात्रु विश्वास कुमार रमेशले आफू कसरी बाँचे भन्नेमा यकिन नै नभएको बताएका छन् । अहमदाबादबाट लन्डनको ग्याट्विक विमानस्थलका लागि उडेको एयर इन्डियाको एआई-१७१ उडान नम्बरको बोइङ ७८७ जहाज दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको छ । उक्त जहाजमा २४२ जना यात्रु थिए । बेलायती…

भारतद्वारा पाकिस्तानमा मिसाइल हमला, कम्तीमा ३१ जनाको ज्यान गयो

भारतद्वारा पाकिस्तानमा मिसाइल हमला, कम्तीमा ३१ जनाको ज्यान गयो

काठमाडौँ । भारत प्रशासित कश्मीरमा पर्यटकमाथि आतंकवादी आक्रमण भएको दुई सातापछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानमा शृंखलाबद्ध हवाई हमला गरेको छ । भारतीय सेनाको हमलाबाट कम्तीमा ३१ जनाको ज्यान गएको छ । लगत्तै पाकिस्तानी सेनाले गरेको गोलाबारीमा १५ जनाको मृत्यु भएको छ । पहलगाममा २२ अप्रिलमा २६ पर्यटकको ज्यान लिएका हमलाकारीलाई जवाफदेही बनाउने प्रतिबद्धताको एक…

  • नेपालसहित १८५ देशका वस्तुमा ट्रम्पले लगाए उच्च भन्सार

    नेपालसहित १८५ देशका वस्तुमा ट्रम्पले लगाए उच्च भन्सार

    काठमाडौँ । चुनावी अभियानदेखि नै ‘अमेरिका फर्स्ट’ नीतिलाई जोडतोडका साथ उठाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने सबै विदेशी वस्तुमा उच्च भन्सार शुल्क घोषणा गरेका छन् । ट्रम्पको नयाँ घोषणामा नेपालसहित १ सय ८५ मुलुकको व्यापार प्रभावित हुने भएको छ ।...

  • म्यान्मारमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ सय नाघ्यो

    म्यान्मारमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ सय नाघ्यो

    काठमाडौँ । म्यानमारमा भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार ६ सय नाघेको छ। बिबिसीले जनाए अनुसार म्यानमारमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १ हजार ६ सय ४४ पुगेको हो। शुक्रबार दिउँसो राजधानी नेपिडो आसपास केन्द्रबिन्दु भएर गएको ७.७ म्याग्नेच्युडको भूकम्प...

  • ट्रम्पले गरे शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर

    ट्रम्पले गरे शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा मन्त्रालय नै खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। बिहीबार ह्वाइट हाउसको पश्चिमी कोठामा उनले वरिपरि विद्यार्थीहरूलाई राखेर शिक्षा मन्त्रालय  खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। शिक्षा मन्त्रालयले पैसा मात्रै धेरै खर्च...

  • रेखा गुप्ता बनिन् दिल्लीकी नवौँ मुख्यमन्त्री, लिइन् शपथ

    रेखा गुप्ता बनिन् दिल्लीकी नवौँ मुख्यमन्त्री, लिइन् शपथ

    नयाँ दिल्ली । शालीमार बागबाट भारतीय जनता पार्टी (भाजपा) की विधायक रेखा गुप्ता दिल्लीको नवौँ मुख्यमन्त्री बनेकी छन् । गुप्ताले बिहीबार रामलीला मैदानमा मुख्यमन्त्री पदको शपथ लिएकी हुन् । दिल्लीको रामलीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा दिल्लीका उपराज्यपाल विनयकुमार सक्सेनाले गुप्तालाई...

  • विदेशी सहायता रोक्ने ट्रम्पको नीतिमा के दियो अमेरिकी अदालतले आदेश ?

    विदेशी सहायता रोक्ने ट्रम्पको नीतिमा के दियो अमेरिकी अदालतले आदेश ?

    काठमाण्डौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेशी सहायता रोक्ने सम्बन्धी आदेशका विरूद्धमा हालिएको रिटमा अमेरिकाको जिल्ला अदालतले अस्थायी निशेधाज्ञा जारी गरेको छ।  एड्स भ्याक्सिन एड्भोकेसी कोएलिसन र ग्लोबल हेल्थ काउन्सिलले हालेको रिट माथिको छलफलपछि अस्थायी निशेधेज्ञा जारी गरेको हो। कार्यकारी...