September 3, 2026, Thursday
२०८३ भाद्र १८

पत्रपत्रिका

जनसंख्या भन्दा बैंक खाता धेरै

जनसंख्या भन्दा बैंक खाता धेरै

  यज्ञ बञ्जाडे काठमाडौँ, १२ भदौ (ई-रैवार) गत असारसम्म बैंक तथा वित्तीय संस्थामा ३ करोड २४ लाख ५४ हजार वटा निक्षेप खाता खुलेका छन् । यो नेपालको कुल जनसंख्याभन्दा २४ लाख बढी हो । केन्द्रीय तथ्यांक विभागका अनुसार बिहीबारसम्म नेपालको कुल जनसंख्या ३ करोड ६५ हजार छ । जनसंख्याभन्दा धेरै बैंक खाता भए भन्दैमा सबै नेपालीसमक्ष बैंक खाता…

सूचनाको हकको अधिकतम उपयोगमा खुला सरकारी तथ्यांक

किरण पोखरेल नेपाली विद्यार्थी अध्ययन र कामको पनि खोजी गर्दै अस्ट्रेलिया, अमेरिका, क्यानाडा वा बेलायत पुग्छन् । एक साताभित्रै कलेजमा अध्ययनका लागि पुग्नुपर्ने बाध्यता भएको विद्यार्थीले आफ्नो गुजारा चलाउने काम पनि पाउँछन् । समस्या उसलाई के हुन्छ भने कलेज र कामको दूरी रेल, बस वा अन्य यातायातको साधन चढेर एक घन्टाको हुन्छ र कलेज सकिएको…

  • जलमग्न धनगढी, खोला र नाला अतिक्रमण नै धनगढी डुबानको समस्या

    जलमग्न धनगढी, खोला र नाला अतिक्रमण नै धनगढी डुबानको समस्या

      दिलबहादुर छत्याल / पुष्पराज जोशी धनगढी, साउन २६  (ई-रैवार) सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढीमा पछिल्ला वर्षहरुमा सामान्य वर्षामा पनि डुबानमा पर्ने गरेको छ। डुबानले मुख्यबजार लगायत बस्तीहरु जलमग्न हुन थालेका छन् । सामान्य वर्षातमा पनि नगरबासीहरुले डुबानको सास्ती झेल्नु...

  • शिक्षा इकाई प्रमुख बचाउन फर्जी मेडिकल रिपोर्ट

    शिक्षा इकाई प्रमुख बचाउन फर्जी मेडिकल रिपोर्ट

    प्रकाश बम डोटी चैत्र ३ (ई–रैवार): जिल्ला शिक्षा विकास समन्वय इकाई डोटीका प्रमुख रामदत्त जोशी शुक्रबार कार्यकक्षमै मदिराले ‘मदमत्त’ भेटिए । कार्यालय समय(१२ः३०)मै कार्यकक्षमै लट्ठीएको अवस्थामा भेटिएपछि तत्कालै प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई खबर भयो । पौडेलले ‘प्रहरी पठाएर नियन्त्रणमा...

  • सामाजिक सञ्जाल नेपालमा दर्ता नभए प्रतिबन्ध लाग्ने

    सामाजिक सञ्जाल नेपालमा दर्ता नभए प्रतिबन्ध लाग्ने

    काठमाडौं, पुस २१(ई-रैवार) नागरिकको आवाजलाई उठान गर्ने वैकल्पिक मञ्चका रुपमा विकास भइरहेका सामाजिक सञ्जाल नेपालमा दर्ता नभए कुनै पनि बेला सरकारले प्रतिबन्ध लगाउने सक्ने विज्ञले बताएका छन। संसदीय समितिबाट पारित भई प्रतिनिधिसभामा विचाराधीन सूचना तथा प्रविधि विधेयकमा सामाजिक सञ्जाल मुुलुकभित्र...

  • सुस्ता र कालापानीबाहेकका क्षेत्रमा सीमा मापन हुने

    सुस्ता र कालापानीबाहेकका क्षेत्रमा सीमा मापन हुने

    काठमाण्डौ, मंसिर २४(ई-रैवार) नेपाल– भारत सीमा विवाद रहेका सुस्ता र कालापानीबाहेकका क्षेत्रको सीमा मापन हुनेभएको छ। दुई देशको संयुक्त कार्यदलले मंसिर मसान्तबाट दुवै देशका सीमा क्षेत्रमा वैज्ञानिक मापन तथा निरीक्षणको काम गर्न लागेको हो। कार्यदलले हरेक वर्ष मंसिरबाट सीमा मापन...

  • शिखरको ‘समृद्ध सपना’

    शिखरको ‘समृद्ध सपना’

    [caption id="attachment_4111" align="alignleft" width="154"] -अरूण बम[/caption] डोटी: लेकमा महाभारतको घनघोर जंगल । त्यही जंगलमा अनेकौ जीवनहरु । अनेकौ जडीबुटीहरुको भण्डार । बेशीमा असरल्ल बग्ने सेती नदी । आसपासमा सुरम्य फाँटहरु–उर्वर भूमि । शीरदेखी पैतलासम्म असीम श्रद्धाका नक्षत्र–धार्मिक महत्वका क्षेत्रहरु ।...

  • ‘बोनस लाईफ’मा सफल उद्यमी

    ‘बोनस लाईफ’मा सफल उद्यमी

    डोटी साउन ७(ई–रैवार): १५ वर्षको उमेरमा शिखर नगरपालिका–१० बनलेगका धर्मसिँह धामी(४७)को कटकटी छाती दुख्न थाल्यो । त्यतिबेला भारतमा मजदुरी गर्दैथिए । त्यसपछि सरकारी अस्पतालमा चेँकजाँच गर्दा मुटुमा जटिल समस्या देखियो । ‘कलिलो उमेरमै मुटुमा समस्या देखिएपछि धेरै दिन बाँच्दैन भन्ने...