अस्तव्यस्तताबीच रास्वपामा नयाँ नेतृत्व
भरतपुर : अस्तव्यस्त व्यवस्थापन र अघोषित समूहगत प्रतिस्पर्धाबीच राष्ट्रिय स्वतन्त्र पार्टीमा नयाँ नेतृत्व चयन भएको छ । पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् । अन्य पदाधिकारी र केन्द्रीय सदस्य मतदानबाट चुनिएका छन् । लामिछाने पार्टीका संस्थापक सभापति...






