September 4, 2026, Friday
२०८३ भाद्र २०

पत्रपत्रिका

स्थायी बसोवास गर्ने गरी एक वर्षमै बिदेसिए ७१ हजार नेपाली

स्थायी बसोवास गर्ने गरी एक वर्षमै बिदेसिए ७१ हजार नेपाली

काठमाडौं । सन् २०२३ मा स्थायी बसोवास गर्ने गरी ७१ हजार नेपाली बिदेसिएका छन् । अध्यागमन विभागले सोमबार जारी गरेको तथ्यांकअनुसार सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थायी बसोवास गर्ने गरी ७० हजार नौ सय १५ नेपाली बिदेसिएका छन् । स्थायी बसोवासका लागि विदेश जानेमा ३६ हजार ६ सय ६३ पुरुष र ३४ हजार दुई सय ५१…

युद्धविरामको तेस्रो दिन : अझै छुटेनन् विपीन

युद्धविरामको तेस्रो दिन : अझै छुटेनन् विपीन

काठमाडौं । इजरायल र प्यालेस्टानी सशस्त्र समूह हमासबीच युद्धविरामको तेस्रो दिन घर्कंदा नेपाली विद्यार्थी विपीन जोशी छुटेका छैनन्। हमास समूहले तीनदिनमा दुई चरण गरेर ४१ जनालाई रिहा गरिसकेको छ। जसमध्ये २६ जना इजरायली, १४ जना थाइल्यान्ड र एकजना फिलिपिन्सका नागरिक समावेश छन्। तर, विपीनलाई भने हमासले अहिलेसम्म रिहा गरेको छैन। कतार, इजिप्ट, अमेरिकालगायतका देश र…

  • सुदूरपश्चिम प्रदेशमा तीन वर्षमा २२६ एचआईभी संक्रमितको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा तीन वर्षमा २२६ एचआईभी संक्रमितको मृत्यु

    धनगढी । सुदूरपश्चिम प्रदेशमा तीन वर्षमा २ सय २६ जना एचआईभी संक्रमितले ज्यान गुमाएका छन् । नियमित उपचारमा रहेका र औषधि सेवन गरिरहेकाको नै मृत्यु भएको हो । मृत्यु हुनेमा ७२ महिला र १ सय ५४ पुरुष रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार...

  • सरकारलाई कांग्रेस महामन्त्रीद्वयको सुझाव- ‘तत्काल अस्थायी आवास निर्माण थालौं’

    सरकारलाई कांग्रेस महामन्त्रीद्वयको सुझाव- ‘तत्काल अस्थायी आवास निर्माण थालौं’

    काठमाडौँ । कांग्रेसका महामन्त्रीद्वयले जाजरकोटका भूकम्पपीडितलाई प्रभावकारी राहत वितरणसँगै अस्थायी आवास निर्माणलाई प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएका छन् । कांग्रेसको ११ बुँदे सुझाव राहत वितरणलाई थप व्यवस्थित बनाउनेमंसिर मसान्तसम्म सबैका लागि अस्थायी आवास निर्माण गर्नेअस्थायी आवास बनाउन प्रत्येक प्रभावित परिवारलाई न्यूनतम...

  • कर्मचारी हटाउँदा काम अस्तव्यस्त, साउनदेखि पाएनन् तलब

    कर्मचारी हटाउँदा काम अस्तव्यस्त, साउनदेखि पाएनन् तलब

    अछाम । डेढ वर्षदेखि विवादित बन्दै आएको अछामको कमलबजार नगरपालिकाको विवाद चर्किंदै गएको छ । चालु आर्थिक वर्षमा नगरसभा हुन सकेको छैन भने बजेट पनि आएको छैन । ८२ जना करार कर्मचारीलाई नगरप्रमुख यज्ञप्रसाद ढकालले म्याद थपेर काम गर्न लगाउने र उपप्रमुख...

  • केमिकलबाट भएको धानको क्षतिमा किसानले पाएनन् राहत

    केमिकलबाट भएको धानको क्षतिमा किसानले पाएनन् राहत

    कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा केमिकलका कारण धानबालीमा क्षति भएका किसानले राहत तथा क्षतिपूर्ति पाउन सकेका छैनन् । झन्डै चार सय बिघाको धान तथा उखु केमिकलका कारण नष्ट भएको पुष्टि भइसक्दा पनि किसानले कुनै राहत नपाएका हुन् । साउन अन्तिम साता दोदा...

  • कञ्चनपुरको गड्डाचौकी सीमा स्तम्भसम्मै भारतले बनायो सडक

    कञ्चनपुरको गड्डाचौकी सीमा स्तम्भसम्मै भारतले बनायो सडक

    कञ्चनपुर । सामान्यतयाः सीमा क्षेत्रमा भौतिक संरचना निर्माण गर्दा दशगजालाई यथावत अवस्थामा राखेर गरिन्छ । कुनै संरचना निर्माण गर्नैपर्ने भए पनि दुवै देशका तर्फबाट सहमति र समन्वयमा मात्रै गरिन्छ । तर कञ्चनपुरको गड्डाचौकीनजिकै भारतीय पक्षले भने दशगजा मात्रै होइन, सीमा...

  • राजनीतिक भागबन्डाका आधारमा नियुक्त गर्ने प्रवृत्तिले थलिए विश्वविद्यालय

    राजनीतिक भागबन्डाका आधारमा नियुक्त गर्ने प्रवृत्तिले थलिए विश्वविद्यालय

    काठमाडौँ। ‘राम्रा’ भन्दा ‘हाम्रा’ लाई पदाधिकारी नियुक्त गर्ने प्रवृत्तिका कारण विश्वविद्यालयहरू थलिन पुगेका छन् । दोस्रो जनआन्दोलन २०६२/६३ पछि राजनीतिक भागबन्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्ने प्रवृत्ति स्थापित हुन पुग्यो । यसले गर्दा विश्वविद्यालय लथालिङ्ग हुनुका साथै राजनीति गर्ने थलोका रूपमा...

  • जाजरकोट भूकम्प : राहत घोषणा जारी, सवा १२ करोडको प्रतिबद्धता

    जाजरकोट भूकम्प : राहत घोषणा जारी, सवा १२ करोडको प्रतिबद्धता

    काठमाडौँ । जाजरकोटलगायत जिल्लामा शुक्रबार राति गएको भूकम्पमा परेका पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि आइतबारसम्म विभिन्न निकायले करिब १२ करोड रुपैयाँ र अन्य राहत सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । केही राहत सामग्री वितरण भइसकेको छ भने नगद सहयोग...