September 2, 2026, Wednesday
२०८३ भाद्र १७

पत्रपत्रिका

सुदूरपश्चिमको बजेट अनिश्चिततातर्फ, मुख्यमन्त्रीद्वारा एमालेलाई सरकार छाड्न या प्रस्ताव फिर्ता लिन आग्रह

सुदूरपश्चिमको बजेट अनिश्चिततातर्फ, मुख्यमन्त्रीद्वारा एमालेलाई सरकार छाड्न या प्रस्ताव फिर्ता लिन आग्रह

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि ल्याएको बजेट अनिश्चिततातर्फ धकेलिएको छ । सरकारमै रहेको दल नेकपा एमालेले शुक्रबार प्रदेशसभा सचिवालयमा खर्च कटौतीको प्रस्ताव दर्ता गराएपछि बजेट अन्योलमा परेको हो । नेकपा एमालेले आफैँ सम्मिलित सरकार तथा मन्त्रीहरूले ल्याएको भए पनि उक्त बजेट अस्वीकार गर्दै पुनर्लेखन हुनुपर्ने अडान राख्दै खर्च कटौतीको…

प्रादेशिक बनेपछि जोगबुडा अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा

प्रादेशिक बनेपछि जोगबुडा अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा

डडेल्धुरा : गत पुसमा ५० शय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति भएको जोगबुडा प्रादेशिक अस्पतालले पहिलो पटक आकस्मिक शल्यक्रिया (इमर्जेन्सी एलएससीएस)मार्फत प्रसूति सेवा सफलतापूर्वक सञ्चालन गरेको छ । अस्पतालका अनुसार बिहीबार १९ वर्षीया गर्भवतीको गर्भावधि नाघेको (पोस्ट–डेट), पाठेघरमा पानीको मात्रा अत्यधिक कम भएको (सिभियर ओलिगोहाइड्राम्नियोस) तथा गर्भावस्थामा देखिने कलेजो/पित्तथैलीसम्बन्धी समस्या (अब्स्टेट्रिक कोलेस्टेसिस) देखिएपछि आकस्मिक शल्यक्रिया गर्नुपर्ने अवस्था आएको…

  • नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी र खाणसहित १६ दोषी ठहर, ८ जना फरार सूचीमा

    नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी र खाणसहित १६ दोषी ठहर, ८ जना फरार सूचीमा

    काठमाडौँ : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराध अभियोगमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित १६ जना दोषी ठहर भएका छन् । मुद्दा दायर भएको तीन वर्षपछि जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको...

  • कर्जा सहजीकरणकेन्द्रित मौद्रिक नीति ल्याउने तयारी

    कर्जा सहजीकरणकेन्द्रित मौद्रिक नीति ल्याउने तयारी

    काठमाडौँ : बैंक तथा वित्तीय संस्थामा थुप्रिएको कर्जा प्रवाहका लागि सहजीकरण हुने गरी राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीति लेखनको अन्तिम तयारीमा जुटेको छ । यस पटक मौद्रिक नीतिको संरचनामा व्यापक परिमार्जन गरेको राष्ट्र बैंकले आगामी वर्षमा गुणस्तरीय कर्जा विस्तारलाई...

  • राजनीतिले थिचिएको सुदूरपश्चिमको सपना

    राजनीतिले थिचिएको सुदूरपश्चिमको सपना

    धनगढी : राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०) अनुसार सुदूरपश्चिम मुलुककै सबैभन्दा ‘गरिब’ प्रदेश हो । सुदूरपश्चिमको निरपेक्ष गरिबी सबैभन्दा धेरै ३४.१६ प्रतिशत छ । ‘गरिबीको लघुक्षेत्र अनुमान– २०८२’ को प्रतिवेदनअनुसार देशका ७ सय ५३ स्थानीय तहमध्ये सबैभन्दा धेरै...

  • सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार दलबीच मतभेद, बजेटमाथि छलफल अनिश्चित

    सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार दलबीच मतभेद, बजेटमाथि छलफल अनिश्चित

    धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफल अनिश्चित बनेको छ ।  सत्ता साझेदार एमाले संसदीय दलले नै बजेटमा संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेपछि प्रदेशसभामा बजेटमाथि छलफल प्रभावित भएको हो । त्यसैमा सत्तासमिकरण फेरबदलको चर्चासमेत चलिरहेको...

  • रास्वपामा १८ वर्षमुनिका ३५ हजार सदस्य : कानुन र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन

    रास्वपामा १८ वर्षमुनिका ३५ हजार सदस्य : कानुन र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन

    काठमाडौँ : कानुन कार्यान्वयन गराउने सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नै मुलुकको कानुन र अन्तर्राष्ट्रिय महासन्धिविपरीत १८ वर्षभन्दा मुनिका बालबालिकालाई पार्टी सदस्य बनाएकामा राजनीतिक दलहरू, सांसद र अधिकारकर्मीले आपत्ति जनाएका छन् । रास्वपाका निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रथम महाधिवेशनको बन्दसत्रमै...