September 4, 2026, Friday
२०८३ भाद्र २०

पत्रपत्रिका

‘अमेरिकी जनताले घरेलु मुद्दालाई रोजे’

‘अमेरिकी जनताले घरेलु मुद्दालाई रोजे’

काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जितसँगै अमेरिकाले आन्तरिक मामिलालाई प्राथमिकतामा राख्दै बहुपक्षीयतालाई कमजोर बनाउने नीति अंगीकार गर्ने भूराजनीतिक विज्ञहरूले बताएका छन् । सन् २०१६ को पहिलो कार्यकालमा जस्तै ट्रम्पले बाह्य मामिलाको तुलनामा आन्तरिक मामिलालाई प्राथमिकतामा राख्ने विज्ञहरूले बताएका हुन् । मंगलबार भएको चुनावमा जितसँगै रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेका छन् । उनले डेमोक्रेटिक…

निगमको ट्विनअटरले आज टीकापुर विमानस्थलमा परीक्षण उडान गर्दै

निगमको ट्विनअटरले आज टीकापुर विमानस्थलमा परीक्षण उडान गर्दै

काठमाडौँ । २७ वर्षदेखि बन्द रहेको कर्णाली नदी छेवैको टीकापुर विमानस्थलमा आज नेपाल वायुसेवा निगमको ट्विनअटर विमानले पुनः परीक्षण उडान गर्दै छ ।  निगमका कप्तान उज्वल सिलवाल र मनिष विष्टले नेपालगन्जबाट ट्विनअटरलाई टीकापुरमा अवतरण गराउँदै छन् । ‘जहाज सिमकोट गएको छ, नेपालगन्जमा रहेका क्याप्टेन सिलवालले भने,‘त्यसपछि जुम्लाको उडान गरेर टीकापुरमा टेस्ट फ्लाइट गर्दैछौं ।’ उनका अनुसार नेपालगन्जबाट टीकापुर…

  • रवि लामिछाने र छविलाल जोशीमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने

    रवि लामिछाने र छविलाल जोशीमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने

    पोखरा । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान हुने भएको छ । संगठित रूपमा सहकारी ठगीसम्बन्धी कसुरमा पक्राउ परेका उनीहरूलाई सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्न प्रहरीलाई कास्की जिल्ला अदालतले बिहीबार प्रहरीलाई अनुमति...

  • दुई युवाले चलाएको चियादानी

    दुई युवाले चलाएको चियादानी

    काठमाडौँ । चिया पिउने संस्कृति पछिल्ला वर्षदेखि काठमाडौंभित्र ह्वात्तै बढेको छ । मेनुमा विभिन्न किसिमका चिया मात्रै राखेर पनि मज्जैले व्यवसाय चलाउन थालिएका छन् । पारखीका लागि यस्ता चिया हब स्वाद लिँदै गफिने थलो बन्दै गएको देखिन्छ ।  देशमा नै केही इलम गर्नुपर्छ...

  • दर्ता प्रक्रियामा आयो टिकटक, मेटालाई ताकेता गर्दै सरकार

    दर्ता प्रक्रियामा आयो टिकटक, मेटालाई ताकेता गर्दै सरकार

    काठमाडौँ । भिडियो सेयरिङ प्लाटफर्म टिकटकले नेपालमा सूचीकृत हुन प्रक्रिया अघि बढाएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गर्नुपर्छ । टिकटक...

  • बजेटविहीन सुदूरपश्चिम प्रदेश : सरकारलाई आफ्नै सांसद फकाउन सकस

    बजेटविहीन सुदूरपश्चिम प्रदेश : सरकारलाई आफ्नै सांसद फकाउन सकस

    धनगढी। प्रदेश सभामा प्रस्तुत बजेटमाथिको छलफल अनिश्चित भएको सुदूरपश्चिम प्रदेशमा दलहरुले शनिबारदेखि छलफल सुरु गर्ने समझदारी गरेका छन् । सत्तारुढ दलकै सांसदहरुले बिचौलियाको चलखेलमा बजेट निर्माण भएको भन्दै विरोध गरेपछि शुक्रबारका लागि पूर्वनिर्धारित बैठक स्थगित भएको थियो । सुदूरपश्चिममा असार १ गते अघिल्लो...

  • एउटै सडकको माटो सफा गर्न बर्सेनि आठ करोड

    एउटै सडकको माटो सफा गर्न बर्सेनि आठ करोड

    बैतडी । यहाँका चार नगरपालिका र छ वटा गाउँपालिकाले  ग्रामीण सडकको माटो सफा गर्न बर्सेनि आठ करोड रुपियाँभन्दा बढी खर्च गर्दै आइरहेका छन् । गाउँ तथा नगरपालिकाले गएका छ वर्षमा माटो सफाइमा ४८ करोड रुपियाँभन्दा बढी खर्च गरिसकेका छन् । यो रकम पाटन–पञ्चेश्वर...