September 4, 2026, Friday
२०८३ भाद्र २०

पत्रपत्रिका

महानगर बहस : उपमहानगरप्रति आशावादी धनगढीका जनता

महानगर बहस : उपमहानगरप्रति आशावादी धनगढीका जनता

धनगढी । शिक्षा, स्वास्थ्य, सरसफाइ, सडक विस्तार, हरियाली प्रवर्द्धन, सडक बत्तीजस्ता क्षेत्रमा धनगढी उपमहानगरपालिकाले गरेका कामको स्थानीय बासिन्दाले प्रशंसा गरेका छन् । भित्री सडक निर्माण, बजार अनुगमन, रोजगारी सिर्जना जस्ता जनसरोकारका विषयमा पनि उपमहानगरको ध्यान जानुपर्ने उनीहरूले जनाएका छन् । कान्तिपुर टेलिभिजनको ‘महानगर महाबहस’ कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले करको दरभन्दा दायरा बढाउन…

सामाजिक सञ्जाल विधेयक : प्लाटफर्मलाई १ करोडसम्म जरिवाना, प्रयोगकर्तालाई ५ वर्षसम्म कैद प्रस्ताव

सामाजिक सञ्जाल विधेयक : प्लाटफर्मलाई १ करोडसम्म जरिवाना, प्रयोगकर्तालाई ५ वर्षसम्म कैद प्रस्ताव

काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग रोक्न र प्लाटफर्मलाई नियमन गर्न भन्दै सरकारले तयार गरेको विधेयक संसद्‌मा पुगेसँगै सार्वजनिक बहस सुरु भएको छ । राष्ट्रिय सभामा मंगलबार दर्ता भएको विधेयकमा सर्त पालना नगरे सामाजिक सञ्जाल प्लाटफर्मलाई १ करोडसम्म जरिवाना र प्रयोगकर्तालाई ‘राष्ट्रिय हित प्रतिकूल हुने गरी’ भ्रामक सूचना सम्प्रेषण गरे ५ वर्षसम्म कैद र १५ लाखसम्म…

  • राष्ट्रपति ट्रम्पको निर्णयले अमेरिकी अनुदानका कार्यक्रम नेपालमा पनि निलम्बित

    राष्ट्रपति ट्रम्पको निर्णयले अमेरिकी अनुदानका कार्यक्रम नेपालमा पनि निलम्बित

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशसँगै नेपालमा पनि अमेरिकी अनुदान सहयोगमा सञ्चालित सबै कार्यक्रम निलम्बित भएका छन् । नेपाल सरकारसँग ५ वर्षे रणनीतिक साझेदारी गरेको अमेरिकी सहयोग नियोग (यूएसएआईडी) ले अर्थ मन्त्रालय, गैरसरकारी संस्था र गैरनाफामूलक कम्पनीलाई पत्र लेखेर...

  • भूमिसम्बन्धी अध्यादेश : ११ लाख परिवारलाई लालपुर्जा बाँड्ने बाटो खुल्यो

    भूमिसम्बन्धी अध्यादेश : ११ लाख परिवारलाई लालपुर्जा बाँड्ने बाटो खुल्यो

    काठमाडौं । सुकुमवासी, भूमिहीन तथा अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा बाँड्ने बाटो खुलेको छ। राष्ट्रपतिबाट गत बुधबार भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी भएपछि सुकुमवासी आयोगमा सूचीकृत करिब ११ लाख सुकुमवासी, भूमिहीन तथा अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा बाँड्न...

  • नेपालको नयाँ नक्सा : अझै गरिएन अन्तर्राष्ट्रियकरण

    नेपालको नयाँ नक्सा : अझै गरिएन अन्तर्राष्ट्रियकरण

    काठमाडौँ । सरकारले लिपुलेक–कालापानी–लिम्पियाधुरा क्षेत्र समेटिएको नयाँ नक्सा अन्तर्राष्ट्रिय जगत्‌लाई औपचारिक रूपमा अझै पठाएको छैन । नयाँ चुच्चे नक्सा जारी गरेको साढे चार वर्ष बितिसक्दा पनि सरकारले दुई छिमेकी चीन र भारतलगायत मुलुकका साथै संयुक्त राष्ट्रसंघलाई समेत कूटनीतिक च्यानलबाट जानकारी...

  • रास्वपा भित्र उठ्यो मुकुलको कारबाही फिर्ताको माग: होला त ‘कोर्ष करेक्सन’ ?

    रास्वपा भित्र उठ्यो मुकुलको कारबाही फिर्ताको माग: होला त ‘कोर्ष करेक्सन’ ?

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) भित्र डा. मुकुल ढकालमाथिको कारबाही गलत भएको भन्दै ‘कोर्ष करेक्सन’ माग उठेको छ । पार्टीका दुई जना केन्द्रीय सदस्यले कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई लिखित रूपमै पत्र दिएर ढकाललाई पुरानै जिम्मेवारीमा फर्काउने आशयसहितको माग राखेका बताइएको...