September 3, 2026, Thursday
२०८३ भाद्र १८

पत्रपत्रिका

थुनामुक्त हुन लामिछानेले दिए जिल्ला अदालतमा निवेदन, इजलास तोकिएपछि आफैं सुनुवाइ स्थगित गराए

थुनामुक्त हुन लामिछानेले दिए जिल्ला अदालतमा निवेदन, इजलास तोकिएपछि आफैं सुनुवाइ स्थगित गराए

बुटवल : सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेश सर्वोच्चबाट पनि सदर भइसकेको अवस्थामा रास्वपाका सभापति रवि लामिछानेले थुनामुक्त हुन जिल्ला अदालत रूपन्देहीमा फेरि निवेदन दिएका छन् । उनले आफूखुसी बिगो बुझाएर छुट्न पाऊ भनी बैंक जमानत पनि अदालतमा पेस गरेका छन् । थुनामा रहेको व्यक्ति कसुरदार होइनन् भन्ने प्रमाणित नभएसम्म बीचबाटै थुनामुक्त हुने अभ्यास…

दाहाल, ओली, देउवा : नेतृत्वको ‘त्रिशूल’ मा नेपाली राजनीति

दाहाल, ओली, देउवा : नेतृत्वको ‘त्रिशूल’ मा नेपाली राजनीति

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी एमाले महासचिव शंकर पोखरेलले प्रमुख दलहरूमा नेतृत्व परिवर्तनको विषयलाई लिएर घुमाउरो भाषामा नेकपा माओवादी केन्द्रप्रति व्यंग्य गरेका छन्। मुलुकमा बहुदलीय व्यवस्था स्थापनापछि अन्य दलमा नेतृत्व परिवर्तन भए पनि माओवादी केन्द्रमा भने सुरुदेखि अहिलेसम्म पुष्पकमल दाहाल नेतृत्वमा रहेको पोखरेलको राय हो। पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेअनुसार मुलुकमा बहुदलीय व्यवस्था स्थापनापछि एमालेमा…

  • समर्थन फिर्ता लिएको नागरिक उन्मुक्ति पार्टी सरकारमै

    समर्थन फिर्ता लिएको नागरिक उन्मुक्ति पार्टी सरकारमै

    काठमाडौँ : नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले नेपाली कांग्रेस र एमालेको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि उसका मन्त्री सरकारमै छन्। सरकारमा नाउपाबाट अरुणकुमार चौधरी पर्यटन राज्यमन्त्री छन्। नाउपाले सरकारलाई दिएको समर्थन गत असार २२ मा फिर्ता लिएको थियो।...

  • नेपालले गर्‍यो एक वर्षमा साढे १७ अर्बको बिजुली निर्यात

    नेपालले गर्‍यो एक वर्षमा साढे १७ अर्बको बिजुली निर्यात

    काठमाडौँ : नेपालले आर्थिक वर्ष २०८१/८२ मा १७ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको बिजुली निर्यात गरेको छ । भारतमा १७ अर्ब १९ करोड ३२ लाख र बंगलादेशमा २६ करोड ६६ लाख ९८ हजार रुपैयाँ बराबरको बिजुली निर्यात गरिएको हो ।...

  • सुस्तायो छाउगोठ भत्काउने अभियान

    सुस्तायो छाउगोठ भत्काउने अभियान

    कञ्चनपुर । असार अन्तिम साता कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतेकी कमला आउजीको सर्पदंशबाट मृत्यु भएपछि नगरपालिकाले तत्काल सबै वडा कार्यालयलाई छाउगोठ भत्काउन निर्देशन दिएको थियो । १५ दिनभित्र छाउगोठ नभत्काए कानुन अनुसार कारबाही र १० हजार जरिवाना गर्ने चेतावनीसमेत दिएको...

  • अझै चल्दै छन् देशभर चौध अवैध तुइन

    अझै चल्दै छन् देशभर चौध अवैध तुइन

    काठमाडौँ । अत्यन्त जोखिम र बाध्यात्मक प्रयोगका रूपमा रहेको तुइनलाई विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्दै देशलाई तुइनमुक्त बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अठोट पूरा हुने अवस्थामा पुगेको छ । १० वर्षअघि मुलुकभर १४६ वटा तुइन रहेकामा अहिले १४ वटा मात्र बाँकी...

  • असारे विकास : ३० दिनमै भयो सवा २ खर्ब खर्च

    असारे विकास : ३० दिनमै भयो सवा २ खर्ब खर्च

    काठमाडौँ । सरकारी निकायले आर्थिक वर्षको अन्त्यतिर नियमविपरीत रकमान्तर गर्ने र छोटो समयमै ठूलो रकम खर्च गर्ने बेथितिले यस वर्ष पनि निरन्तरता पाएको छ । जसअनुसार असारको ३० दिनमै २ खर्ब ३३ अर्ब रुपैयाँ खर्च भएको छ । यस वर्ष (साउनदेखि ३०...

  • सरकारको १ वर्ष : सुशासनको प्रतीक्षा कायमै, स्थिरताको सकस उस्तै

    सरकारको १ वर्ष : सुशासनको प्रतीक्षा कायमै, स्थिरताको सकस उस्तै

    काठमाडौँ । ‘शेरबहादुरजी पाँच पटक प्रधानमन्त्री हुनुभयो, अवसर उहाँलाई मिल्छ, के गर्नु रु अब फेरि मिल्न लागेको छ । म १४ महिनापछि शेरबहादुरजीलाई लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर विधिपूर्वक धुमधामका साथ पद हस्तान्तरण गर्छु ।’ ‘मैले दुई वर्षसम्म सरकारको नेतृत्व गर्ने हो तर...