April 18, 2026, Saturday
२०८३ बैशाख ६

पत्रपत्रिका

सर्वोच्चको परमादेशले कोशी प्रदेशमा कार्की मुख्यमन्त्री बन्दै

सर्वोच्चको परमादेशले कोशी प्रदेशमा कार्की मुख्यमन्त्री बन्दै

काठमाडौँ । पटकपटक संविधान मिचेको र अदालतको आदेश अवज्ञा गरेको दण्डस्वरूप सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई दोस्रो पटक पदबाट बर्खास्त गर्दै सबैभन्दा ठूलो दलका नेतालाई ४८ घण्टाभित्र मुख्यमन्त्री बनाउन परमादेश जारी गरेको छ । यो परमादेशसँगै कोशी प्रदेशमा एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री हुने भएका छन् । मुख्यमन्त्री थापाले भदौ ४ मा लिएको…

अछामको वैद्यनाथ धाममा गुठीको जग्गा विवाद, स्थानीय उत्रिए विरोधमा

अछामको वैद्यनाथ धाममा गुठीको जग्गा विवाद, स्थानीय उत्रिए विरोधमा

अछाम । धार्मिक पर्यटकीय क्षेत्र अछामको वैद्यनाथ धाममा गुठी जग्गाको विवाद चर्किएको छ । साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका बासिन्दाले आफूले भोगचलन गर्दै आएको जग्गा सरकारले हडपेको भन्दै प्रदर्शन सुरु गरेका छन् । स्थानीयले भोगचलन गरिरहेकै भए पनि जग्गा गुठीकै भएको दाबी सरकारीस्तरबाट छ । साँफेबगर नगरपालिका-१ र ९ सँगै चौरपाटी गाउँपालिका–४ का विभिन्न स्थानमा भएका जग्गा गुठीले आफ्नो…

  • प्रतिनिधिसभा विघटन नगरी नहुने थियो : केपी ओली

    प्रतिनिधिसभा विघटन नगरी नहुने थियो : केपी ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन नगरी नहुने भएकाले गरिएको बताएका छन् । नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्नका लागि आफूले प्रतिनिधिसभा विघटन गरेको उनको भनाइ छ । मंगलबार नेकपा एमाले वागमती प्रदेश कमिटीको प्रशिक्षक...

  • सरकारले सामाजिक सञ्जालसम्बन्धी कानुन निर्माण गरिँदै

    सरकारले सामाजिक सञ्जालसम्बन्धी कानुन निर्माण गरिँदै

    काठमाडौँ । सामाजिक सञ्जालको व्यवस्थापन र नियमन गर्ने उद्देश्यले सरकारले कानुन निर्माणको तयारी थालेको छ । यसका लागि शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस क्षेत्रका विज्ञ, सरोकारवाला र कानुन व्यवसायीसँग एक छलफल कार्यक्रम आयोजना गरेर सुझाव संकलन गर्‍यो । साउन २५...

  • निर्मला हत्या काण्ड : पाँच वर्षसम्म रहस्यमै

    निर्मला हत्या काण्ड : पाँच वर्षसम्म रहस्यमै

    कञ्चनपुर । साउन १० गते निर्मला पन्त हत्या भएको पाँच वर्ष पुग्यो। बलात्कारपछि हत्या गरिएकी निर्मला जलाइएको महाकालीमा यो अवधिमा धेरै पानी बगिसक्यो। तर, उनको हत्यारा को हो भन्ने कुराको अहिलेसम्म सुइँको समेत मिलेको छैन। घरपरिवार पनि अब निर्मलाले न्याय...

  • काज र दरबन्दीबिनाका स्वास्थ्यकर्मीको तलबभत्ता साउनबाट रोकिने

    काज र दरबन्दीबिनाका स्वास्थ्यकर्मीको तलबभत्ता साउनबाट रोकिने

    काठमाडौँ। पहुँचको भरमा काजमा रहेका, स्वीकृत दरबन्दीभन्दा बढी कार्यरत र रमाना लिई नगएका चिकित्सक/स्वास्थ्यकर्मीको तलबभत्ता साउनबाट रोकिने भएपछि स्थानीय तहले कर्मचारी फिर्ता पठाउन थालेका छन् । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको सुरुदेखि नै ती कर्मचारीको तलबभत्ता रोक्ने जनाइसकेको छ । स्वास्थ्य मन्त्रालयले...

  • विद्यालयमा पढाइदेखि घरजमसम्म !

    विद्यालयमा पढाइदेखि घरजमसम्म !

    सुर्खेत। झट्ट सुन्दा शिक्षा आर्जन गर्ने थलो विद्यालय हो । तर सुर्खेतको वीरेन्द्रनगर-४ मा एउटा यस्तो विद्यालय छ, जहाँ अनाथ बालबालिकाको पढाइ मात्र हुँदैन, पालनपोषणदेखि बिहेवारीसमेत विद्यालयले आफ्नै व्यवस्थापन र खर्चमा गरिन्छ । वीरेन्द्रनगरस्थित एसओएस बालग्राममा १४ वटा घरको एउटा सानो गाउँ...