लिपुलेक, कालापानी कब्जाः भारतीय विस्तारवादको पराकाष्ठा
लोकेन्द्र विष्ट भारत जस्तै नेपाल पनि सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र हो । विश्व समुदायको नजरमा नेपाल र भारत सहअस्तित्वमा रहन्छन र रहनु पनि पर्दछ । संयुक्त राष्ट्रसंघ प्रतिको आवद्धताले पञ्चशिलको सिद्धान्त अनुसरण गर्नु पर्ने र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्नु पर्ने अन्तर्राष्ट्रिय मान्यता छ । भौगोलिक सिमाना, आर्थिक अवस्था र राजनीतिक प्रभावले न कुनै राष्ट्र…






