April 17, 2026, Friday
२०८३ बैशाख ४

खेलकुद

सन्दीपको टोली जमैका सिपिएलको सेमिफाइनलमा

सन्दीपको टोली जमैका सिपिएलको सेमिफाइनलमा

  काठमाडौं, भदौ १९ (ई-रैवार) नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग क्रिकेटकोे सेमिफाइनलमा पुगेको छ । आज बिहान भएको खेलमा बारबाडोस ट्रिडेन्टस गुयना अमेजन वारियर्ससँग पराजित भएपछि जमैका लिग चरणमा दुई खेल खेल्न बाँकी हुँदै सेमिफाइलनमा पुग्ने निश्चित भएको हो । आठ खेलबाट सात अंक भएको जमैका तालिकाको चौथौ स्थानमा छ…

सन्दीपको टिम जमैकाको सेमिफाइनल सम्भावना कायमै

सन्दीपको टिम जमैकाको सेमिफाइनल सम्भावना कायमै

  एजेन्सी, भदौ १९ (ई-रैवार) नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने सम्मिलित टोली जमैका तलावाज र सेन्ट किट्स एन्ड प्याट्रियट्सबीचको खेल वर्षाका कारण स्थगित भएको छ । क्यारेबियन प्रिमियर लिग ९सीपीएल०मा वर्षाको कारण खेल नतिजा विहिन भएपछि दुबै टिमले समान एक–एक अंक बाडेका छन् । ब्रायन लारा क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको…

  • इङ्ल्यान्डविरुद्ध पाकिस्तानको जित, सिरिज बराबरीमा

    इङ्ल्यान्डविरुद्ध पाकिस्तानको जित, सिरिज बराबरीमा

      काठमाडौं, भदौं १७  (ई-रैवार)  इङ्ल्यान्ड र पाकिस्तानबीचको तीन खेलको टी–ट्वान्टी सिरिज १–१ को बराबरीमा सकिएको छ । मंगलबार राति भएको अन्तिम खेलमा पाकिस्तानले इङ्ल्यान्डलाई ५ रनले पराजित गर्दै सिरिज १(१ को बराबरीमा सकिएको हो । पाकिस्तानले दिएको १ सय...

  • सन्दीपको टिम जमैका १९ रनले पराजित

    सन्दीपको टिम जमैका १९ रनले पराजित

      काठमाडौं, भदौं १७  (ई-रैवार) ट्रिनिडाड एन्ड टोबागोमा जारी क्यारेबियन प्रियिमर लिगमा नेपाली युवा लेगस्पिन र सन्दीप लामिछानेको टिम जमैका तलावास पराजित भएको छ । मंगलबार राति भएको खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित भएको हो। प्रतियोगितामा चौथो...

  • जमैकाको जितमा सन्दीपको २ विकेट

    जमैकाको जितमा सन्दीपको २ विकेट

    काठमाडौं, भदौ १४ (ई-रैवार)  जमैका तलाबाजको जितमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएका छन् । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत शनिबार राति भएको खेलमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सलाई ३७ रनले पराजित गर्दा सन्दीपले दुई विकेट लिएका हुन् ।...

  • इङ्ल्यान्ड र पाकिस्तानबीचको पहिलो टी­–ट्‍वान्टी खेल आज

    इङ्ल्यान्ड र पाकिस्तानबीचको पहिलो टी­–ट्‍वान्टी खेल आज

      काठमाडौँ,  १२ भदौ  (ई-रैवार) इङ्ल्यान्ड र पाकिस्तानबीचको पहिलो टी–ट्‍वान्टी खेल आज (शुक्रबार) हुँदै छ । म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १०स्४५ बजे सुरु हुनेछ । तीन खेलको सिरिजअन्तर्गत दुई टोलीले पहिलो खेल खेल्न लागेका...

  • टी–ट्वान्टी क्रिकेटको वरीयतामा नेपाल १५औं स्थानमा

    टी–ट्वान्टी क्रिकेटको वरीयतामा नेपाल १५औं स्थानमा

      काठमाडौं, भदौ ११ (ई-रैवार) अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल यथावत रहन सफल भएको हो । नयाँ वरियतामा नेपाल १५औं स्थानमा रहेको छ । यसअघि पनि नेपाल...

  • सन्दिपले उत्कृष्ट प्रदर्शन गदैँ लिए १ विकेट, जमैका ५ विकेटले विजयी

    सन्दिपले उत्कृष्ट प्रदर्शन गदैँ लिए १ विकेट, जमैका ५ विकेटले विजयी

      काठमाडौँ, भदौ १०  (ई-रैवार) सन्दिप लामिछाने आवद्ध टिम जमैका तलैवाज आफ्नो क्यारेबियन प्रिमियर लिग (सिपिएल) को चौथो खेलमा गुयाना अमेजन वारियर्सलाई ५ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ्ग गरेको गुयाना अमेजन वारियर्सले २० ओभरमा ९ विकेट...

  • बायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि

    बायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि

      काठमाडौं, भदौ ८ (ई-रैवार) जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन ९पीएसजी० लाई १(० गोलले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो । पोर्चुगलको लिस्बनमा भएको...