मुम्बईलाई हराउँदै पन्जाब आइपिएल फाइनलमा, उपाधिका लागि बेंग्लुरूसँग खेल्ने
काठमाडौं । पञ्जाब किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल पुगेको छ। गएराति भएको दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराउँदै पञ्जाबले फाइनलमा स्थान पक्का गरेको हो। पन्जाबले मुम्बईलाई ५ विकेटले हराउँदै फाइनलमा स्थान बनाउन सफल भयो । मुम्बईले प्रस्तुत गरेको २...






