दीपेन्द्रले प्रहरी सेवाबाट किन दिए राजीनामा?
- Eraibar
- २०८२ असार ११, बुधबार २३:५१
- 15 Shares

काठमाडौं| नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका छन् । ऐरीले राजीनामा दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले पुष्टि गरे ।
उनी प्रहरी सहायक हवल्दारको रुपमा कार्यरत थिए । उनले केही महिनाअघि बुझाएको राजीनामा केही दिनअघि स्वीकृत समेत भइसकेको प्रवक्ता घिमिरेले बताए ।
राजीनामा पत्रमा उनले घरायसी कारण देखाएको प्रहरीले जनाएको छ ।
- वर्षौंदेखिको प्रतीक्षा सकियो, सुदूरपश्चिम प्रदेशमै अब एमबीबीएस पढाइ
- कांग्रेसको १५औँ महाधिवेशन : सभापतिदेखि केन्द्रीय सदस्यसम्म २३१ निर्वाचित (मतसहितको विवरण)
- एनपीएललाई आईसीसीको औपचारिक मान्यता, नेपाली क्रिकेटमा नयाँ ढोका खुला
- राष्ट्रपति पौडेलद्वारा दसैँ शुभकामना : सामाजिक एकता र सद्भाव सुदृढ गर्न आह्वान
- क्यानडाविरुद्ध आज नेपाल खेल्दै, जिते लिग-२ मा छैटौँ स्थान पक्का
-
सुदूरपश्चिमको रातो किताबमाथि प्रश्नैप्रश्न : आवश्यकताभन्दा पहुँच र स्वार्थ हाबी भएको आरोप
२०८३ आश्विन २६, सोमबार १३:२७ -
डोटी कांग्रेसबाट १५औँ नियमित महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत, को-को भए निर्वाचित ?
२०८३ आश्विन २६, सोमबार १४:२२ -
कांग्रेस देउवा समूहको डोटी सभापतिमा खड्का सर्वसम्मत, अन्य पदाधिकारीमा को-को भए निर्वाचित ?
२०८३ आश्विन २५, आईतवार ०९:४८ -
‘काक्रो नखाई निधारमा बियाँ कसरी लाग्यो ?’ भन्दै निवर्तमान मुख्यमन्त्री शाहले मागे अर्थमन्त्री मल्लको राजीनामा
२०८३ आश्विन २८, बुधबार १६:२८ -
बजेट विवादले सुदूरपश्चिम नेकपामा बढायो असन्तुष्टि, नेता बोहराद्वारा पार्टी परित्याग
२०८३ आश्विन २६, सोमबार १३:५१



प्रतिकृया दिनुहोस्