सन्दीपले ह्याट्रिकसहित ५ विकेट लिएपछि पहिलाे अभ्यास खेलमा नेपाल विजयी
काठमाण्डाै : पहिलो टी-२० अभ्यास खेलमा नेपालले अस्ट्रेलियन क्रिकेट टेरिटरी (एसीटी) लाई ४१ रनले हराएको छ । लेग स्पिनर सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिएपछि नेपालले अभ्यास खेलमा आज घरेलु टोली एसिटीलाई ४१ रनले हराएको हो। नेपालले दिएको १ सय...






