September 2, 2026, Wednesday
२०८३ भाद्र १७

बाणिज्य

प्रादेशिक आर्थिक वृद्धिमा लुम्बिनी अगाडि, वृद्धिदरमा सुदूरपश्चिम सबभन्दा कम

प्रादेशिक आर्थिक वृद्धिमा लुम्बिनी अगाडि, वृद्धिदरमा सुदूरपश्चिम सबभन्दा कम

काठमाडौँ, जेठ १ (ई-रैवार) आर्थिक वर्ष ०७७/७८ मा सबै प्रदेशको आर्थिक वृद्धिदर गत आर्थिक वर्षको तुलनामा बढ्ने अनुमान गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रथम चरणको कोरोना सङ्क्रमण महामारीपछि अर्थतन्त्र सामान्य अवस्थातर्फ फर्किन खोजेको अवस्थाका आधारमा सबै प्रदेशको गार्हस्थ्य उत्पादन बढ्ने देखिएको हो । विभागले वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा १५ दिनसम्म…

कैलालीमा उपभोग्य वस्तुको मूल्य बृद्धिसँगै कालोबजारी बढ्यो

कैलालीमा उपभोग्य वस्तुको मूल्य बृद्धिसँगै कालोबजारी बढ्यो

भजनी, वैशाख २४ (ई-रैवार) कोरोनाको दोस्रो लहर शुरु भएसँगै दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेको छ । स्वास्थ्य सुरक्षाका लागि कैलाली जिल्लामा पनि अहिले निषेधाज्ञा जारी भएको मौका छोपेर केही व्यापारीहरुले बजारमा सामानको कृत्रिम अभाव देखाउँदै कालोबजारी गर्न थालेका छन् । नियमनकारी निकायले बजार अनुगमन नगर्दा कतिपय व्यापारीले उपभोक्तालाई ठगेका छन् । कोरोनाको सङ्क्रमण बढेपछि व्यापारीले…

  • राजश्व सङ्कलनमा झण्डै १४ करोडको प्रगति

    राजश्व सङ्कलनमा झण्डै १४ करोडको प्रगति

    टिकापुर, वैशाख १७ (ई-रैवार)  करदाता सेवा कार्यालय लम्कीले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा पौने १४ करोड बढीले राजश्व वृद्धि गरेको छ। गत वर्षको तुलनामा १३ करोड ८४ लाख एक हजार बढी राजश्व सङ्कलन गरेको छ। कार्यालयले चालु...

  • कैलाली र कञ्चनपुरका बैंकहरुले तोकिएको समयमा मात्रै सेवा दिने

    कैलाली र कञ्चनपुरका बैंकहरुले तोकिएको समयमा मात्रै सेवा दिने

    धनगढी, वैशाख १५ (ई-रैवार) बैंकहरुले तोकिएको समयमा मात्रै सेवा दिने भएका छन्। कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी भएपछि दुवै जिल्लाका बैंकहरुले तोकिएको समयमा मात्रै सेवा दिने भएका हुन। नेपाल बैकर्स संघ सुदरुपश्चिम एकाईका संयोजक बिरुराम जैशीका अनुसार कोरोना संक्रमणको दोस्रो...

  • ६६ अर्ब पुनर्कर्जा लगानी हुन बाँकी

    ६६ अर्ब पुनर्कर्जा लगानी हुन बाँकी

    काठमाडौं, वैशाख १२ (ई-रैवार) गत सातासम्म करिब ६६ अर्ब रुपैयाँ पुनर्कर्जा लगानी गर्न बाँकी रहेको देखिएको छ । चालु आर्थिक वर्षमा प्रवाह गर्न मिल्ने २ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ पुनर्कर्जामध्ये करिब डेढ खर्ब रुपैयाँ लगानी भइसकेको छ । यसमा ६६...

  • सत्ती भन्सार : नौ महिनामै दोब्बर राजश्व सङ्कलन

    सत्ती भन्सार : नौ महिनामै दोब्बर राजश्व सङ्कलन

    कैलाली, वैशाख १० (ई-रैवार)  कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलाले नौ महिनामै भन्सार राजश्व लक्ष्यभन्दा दोब्बर सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७र७८ को साउनदेखि चैत मसान्तसम्म लक्ष्यभन्दा ३५ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयलाई भन्सार विभागले आर्थिक वर्षको...

  • धनगढीमा थपिँदै मार्ट

    धनगढीमा थपिँदै मार्ट

    पुष्पराज जोशी कैलाली, वैशाख ९ (ई-रैवार)  बजारभरिका पसल–पसल डुलेर सामान छान्दै किन्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिलाउन धनगढीमा पछिल्लो समय एकपछि अर्को गर्दै मार्टहरू सञ्चालनमा आउन थालेका छन्। एउटै छानामुनि दैनिक उपभोग्य र घरायसी सामग्री सहज रूपमा उपलब्ध गराउन मार्ट खुलेका...

  • कैलालीमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि

    कैलालीमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि

    टीकापुर, वैशाख ९ (ई-रैवार) कैलालीमा ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ। कैलालीमा एक सातामा ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो १०० बढेको छ।कैलालीका बजारमा सहजरूपमा ब्रोइलर कुखुराको मासु नपाइने र पाइए पनि महँगो हुँदै गएको व्यवसायी बताउँछन्। ब्रोइलर कुखुरा एक साता...