कैलाली र कञ्चनपुरका बैंकहरुले तोकिएको समयमा मात्रै सेवा दिने
- Eraibar
- २०७८ बैशाख १५, बुधबार १८:०२
- 29 Shares

धनगढी, वैशाख १५ (ई-रैवार)
बैंकहरुले तोकिएको समयमा मात्रै सेवा दिने भएका छन्। कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी भएपछि दुवै जिल्लाका बैंकहरुले तोकिएको समयमा मात्रै सेवा दिने भएका हुन।
नेपाल बैकर्स संघ सुदरुपश्चिम एकाईका संयोजक बिरुराम जैशीका अनुसार कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै कैलाली र कञ्चनपुर जिल्लाका बैंकहरुले तोकिएको समयमा मात्रै सेवा दिने भएका हुन् ।
नेपाल बैंकर्स संघ सुदूरपश्चिमले गरेको निर्णय अनुसार दुवै जिल्लाका ग्राहकहरुलाई बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा दिइने भएको संयोजक बिरुराम जैशी ले बताए ।

- शैलेश्वरी यातायात डोटीद्वारा भोटेकोशी बाढीपीडितलाई १ लाख ५ हजार सहयोग
- शिखर नगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि २२ लाख सहयोग
- त्रिनगर माविका शिक्षक-विद्यार्थीबाट भोटेकोशी बाढीपीडितलाई ६६ हजार ६०५ रुपैयाँ सहयोग
- अंग्रेजी शिक्षकको माग गर्दै विद्यार्थी आन्दोलित, प्रधानाध्यापकसहित शिक्षकलाई कार्यकक्षमै थुने
- कांग्रेस इतर समूहद्वारा मंसिरमा १५औँ महाधिवेशन गर्ने प्रस्ताव
-
त्रिनगर माविका शिक्षक-विद्यार्थीबाट भोटेकोशी बाढीपीडितलाई ६६ हजार ६०५ रुपैयाँ सहयोग
२०८३ भाद्र १७, बुधबार १७:४१ -
डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक खड्काको दाबी
२०८३ भाद्र १०, बुधबार १३:१४ -
सायल गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग गर्ने
२०८३ भाद्र १३, शनिबार १५:४३ -
बैतडीमा बढ्दै किशोरी आमा, कानुन कागजमै : रोकिएन बालविवाह
२०८३ भाद्र १०, बुधबार ०९:१६ -
शिखर नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि २ लाख सहयोग गर्ने
२०८३ भाद्र ११, बिहीबार १२:४२





प्रतिकृया दिनुहोस्