September 2, 2026, Wednesday
२०८३ भाद्र १७

बाणिज्य

तामाकोशीमा ७६ मेगावाट बिजुली उत्पादन, प्रधानमन्त्रीले बालुवाटारबाटै उद्घाटन गर्ने

तामाकोशीमा ७६ मेगावाट बिजुली उत्पादन, प्रधानमन्त्रीले बालुवाटारबाटै उद्घाटन गर्ने

काठमाडौँ, असार २१ (ई–रैवार) राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सोमबारदेखि बिजुली उत्पादन गर्ने भएको छ। कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो। आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।…

आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दै

आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दै

धनगढी असार १०(ई-रैवार) आज देशभरका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/०७९को बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ । स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै…

  • विश्व बैंकले नेपाललाई १७ अर्ब ५५ करोड उपलब्ध गराउने

    विश्व बैंकले नेपाललाई १७ अर्ब ५५ करोड उपलब्ध गराउने

    काठमाडौँ, असार ३ (ई-रैवार) विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई रु १७ अर्ब ५५ करोड उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले कोभिड–१९ को उत्थानशील पुनर्लाभ, अति जोखिममा परेकाको सुरक्षा र दिगो विकासमा सघाउन उक्त रकम आज...

  • यस्तो घडी, जुन ज्वरो आउदा अलर्ट दिन्छ, सुगर लेभल जानकारी दिन्छ

    यस्तो घडी, जुन ज्वरो आउदा अलर्ट दिन्छ, सुगर लेभल जानकारी दिन्छ

    एजेन्सीःआफ्नो नयाँ संस्करणको स्मार्ट घडी अर्थात् एप्पल वाच निर्माणमा एप्पलले जोडतोडका साथ काम गरिरहेको छ । उक्त नयाँ संस्करणको एप्पल वाचलाई एक्सट्रिम स्पोर्ट मोडेल भनिएको छ । नयाँ एप्पल वाचमा उत्कृष्ट डिस्प्ले तथा स्पीडका साथै स्वास्थ्यसँग सम्बन्धित विभिन्न अत्याधुनिक फिचरहरु...

  • प्रदेशहरूले कोरोना उपचार केन्द्रित बजेट ल्याउँदै

    प्रदेशहरूले कोरोना उपचार केन्द्रित बजेट ल्याउँदै

    काठमाण्डौँ, जेठ ३१ (ई-रैवार) कोरोना महामारी र राजनीतिक खिचातानीबीच पनि प्रदेश सरकारहरू हतारहतारमा बजेटको तयारी गरिरहेका छन् । असार १ गते बजेट ल्याउनैपर्ने कानुनी व्यवस्था भएकाले सातवटै प्रदेशमा मंगलबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउने तयारी भइरहेको हो । गत वर्षदेखि...