कैलालीमा यसवर्ष ५४ हजार मेट्रिकटन चैते धान उत्पादन
धनगढी : कैलालीमा यसवर्ष ५४ हजार मेट्रिकटन चैते धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार प्रति हेक्टर जमिनमा ३-२ मेट्रिकटनको दरले चैते धान उत्पादन भएको हो । जिल्लाको दक्षिणी क्षेत्रमा बढीजसो चैते धान खेती गर्ने गरिएको छ । खास...




