June 2, 2026, Tuesday
२०८३ जेष्ठ २०

पर्यटन

खप्तडमा पर्यटकको ओखती बन्दै सेनाको ब्यारेक, निःशुल्क सेवा

खप्तडमा पर्यटकको ओखती बन्दै सेनाको ब्यारेक, निःशुल्क सेवा

बझाङः बझाङको खप्तडछान्ना–५ कृष्णा जोशी गत शुक्रबार ओरालु (सैन डाँडामा) मेलाका लागि अघिल्लै दिन खप्तड गइन्। खप्तड जाँदा उनलाई लेक लाग्न सुरु भयो। कागती र केही खाजा बोक्नुभएकी उनलाई हिँड्न सहज त भयो तर रिँगटा लाग्ने भने ठिक भएन। गाउँमा आफन्तसँग फोनमा कुरा गरेर आफ्नो समस्या सुनाएपछि नेपाली सेनाको ब्यारेकबाट उनलाई औषधि ल्याइयो र बिरामी निको…

खप्तडको प्रवेशद्वारमा बल्ल पुग्यो बिजुली, पर्यटकलाई सहज

खप्तडको प्रवेशद्वारमा बल्ल पुग्यो बिजुली, पर्यटकलाई सहज

डोटी : खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा पहिलो पटक बिजुली बत्ती पुगेको छ । भू-स्वर्गका नामले चिनिने खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वार झिंग्रानामा पहिलो पटक बिजुली बत्ती पुगेको हो । डोटीको पूर्वीचौकी गाउँपालिका–२ मा रहेको झिंग्राना र त्यस वरपरका गाउँमा बत्ती बलेपछि स्थानीयसँगै खप्तड जाने पर्यटकलाई पनि सहज हुने भएको छ । पूर्वीचौकी गाउँपालिको पहलमा विद्युत् प्राधिकरण…

  • ओझेलमा सुदूरपश्चिम प्रदेशका पर्यटकीय सम्पदा

    ओझेलमा सुदूरपश्चिम प्रदेशका पर्यटकीय सम्पदा

    अत्तरिया :  पर्यटकीय सम्पदाले भरिपूर्ण भएर पनि सुदूरपश्चिम प्रदेशका जिल्लामा पर्यटकीय चहलपहल बढ्न सकेको छैन। कैलाली, कञ्चनपुर भएर नेपाल आउने पर्यटकको सङ्ख्या वृद्धि भए पनि ती पर्यटक भने यस प्रदेशमा भ्रमणमा आउँदैनन्।  अध्यागमन कार्यालय कैलाली र कञ्चनपुरको तथ्याङ्क हेर्दा बर्सेनि प्रदेशमा...

  • कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कृष्णसारको बासस्थान बन्दै

    कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कृष्णसारको बासस्थान बन्दै

    कञ्चनपुर : पछिल्लो समय कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सङ्कटापन्न कृष्णसारको बासस्थान बन्दै गएको छ। बासस्थानको सम्भावना राम्रो देखिएपछि पहिलो पटक शुक्लाफाँटामा २०६९ साल भदौमा नेपालगञ्ज तथा ललितपुरको सदर चिडियाखाना र २०७२ वैशाखमा बर्दियाको खैरापुरबाट यहाँ कृष्णसार स्थानान्तरण गरिएको हो। पहिलो...

  • आर्थिक लाभका लागि पर्यटनमन्त्री आलेको चलाखी: भतिजालाई तारागाउँमा भर्ती

    आर्थिक लाभका लागि पर्यटनमन्त्री आलेको चलाखी: भतिजालाई तारागाउँमा भर्ती

    अरूण बम- काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगरले नाताले भतिजा पर्ने व्यक्तिलाई तारागाउँ विकास समितिको सदस्य सचिवमा मन्त्रिपरिषद्बाट नियुक्त गराएका छन्। आफूसम्बद्ध पार्टी नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सिफारिस गरेका व्यक्तिबाट ‘आर्थिक लाभ’ हुने छाँटकाँट नदेखेपछि...

  • लालपुर्जा ट्याङ्कामा, हलिया बस्तीमा सुनसान

    लालपुर्जा ट्याङ्कामा, हलिया बस्तीमा सुनसान

    दिपायल (डोटी) मुक्तहलियाका लागि पाँच वर्षअघि डोटीको पूर्वीचौकी गाउँपालिका–२, बगलेक जङ्गलमा निर्माण गरिएको नमुना बस्ती सुनसान छ । नमुना बस्तीका १८ घर लथालिङ्ग छन् । लक्षित समुदायले सो स्थानमा बस्न नरुचाएपछि बस्ती राख्न सरकारले खर्च गरेको एक करोड रुपियाँ बेकाम भएको छ ।...

  • सुदुरपश्चिम प्रदेशको पर्यटन प्रवद्धर्नका लागि खप्तडमा म्याराथन

    सुदुरपश्चिम प्रदेशको पर्यटन प्रवद्धर्नका लागि खप्तडमा म्याराथन

    दिपायल : खप्तडमा म्याराथन प्रतियोगिता हुने भएको छ । खप्तड तथा सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धनका लागि हाल्फम्याराथन प्रतियोगिता हुने भएको हो । सुन्दर सुदूरपश्चिम खप्तड - शैलेश्वरी नाम दिएर गंगा दशहरा पर्वको अवसरमा जेठ २८ गते प्रतियोगिता हुने भएको हो...

  • डडेल्धुराको प्रसिद्ध घटाल देवताको जात्रा आज

    डडेल्धुराको प्रसिद्ध घटाल देवताको जात्रा आज

    डडेल्धुरा : डडेल्धुराको प्रसिद्ध घटाल देवताको जात्रा (मेला) आज मनाइने भएको छ। अमरगढी नगरपालिका–३ मा पर्ने सुदूरपश्चिमकै प्रसिद्ध देवता घटालको जात्रा दुई वर्षपछि यस वर्ष मनाइँदै गरेको घटाल देवताका मुख्य धामी तिलकसिंह विष्टले बताए। कोराना महामारीका कारण दुई वर्षदेखि लाग्न नसकेको...

  • जयनगर-कुर्थामा आजदेखि यात्रुसहित रेल सेवा, कति छ भाडा?

    जयनगर-कुर्थामा आजदेखि यात्रुसहित रेल सेवा, कति छ भाडा?

    जनकपुर : जयनगर–कुर्था रेल्वे खण्डमा आज बिहानदेखि यात्रुसहितको रेल सेवा सुरु हुँदैछ। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गरेका थिए। आज बिहान ८ बजेदेखि यात्रुसहितको रेल सेवा सञ्चालनमा आउने नेपाल रेल्वे कम्पनीका...