July 17, 2026, Friday
२०८३ श्रावण २

पर्यटन

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ चरा चिनाउन  ‘होर्डिङ बोर्ड’

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ चरा चिनाउन ‘होर्डिङ बोर्ड’

कञ्चनपुर । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पाइने चराका तस्बिर अङ्कित भएको ‘होर्डिङ बोर्ड’ राख्ने काम अगाडि बढाइएको छ ।  नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) र प्रकृति पथ प्रदर्शक सङ्घ शुक्लाफाँटाको सहयोगमा निकुञ्ज भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई दुर्लभ चराबारे जानकारी दिने उद्देश्यले बोर्ड राख्ने काम गरिएको हो । बोर्डमा निकुञ्जमा पाइने दुर्लभ २४ प्रजातिका चराको…

माघी पर्वको तयारीमा कञ्चनपुरका थारु समुदाय

माघी पर्वको तयारीमा कञ्चनपुरका थारु समुदाय

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका आशिदेवी डगौँरा सामुदायिक वनबाट ल्याएको सालका पातका दुनाटपरी गाँस्ने कार्यमा व्यस्त देखिन्छिन् । माघी पर्व आउन एक दिनमात्रै बाँकी रहदा उनको घरायसी कार्यमा निकै व्यवस्तता बढेको छ ।  “माघीमा घरमा आउने पाहुनालाई परिकार पस्कनका लागि दुना, टपरी बनाउनैपर्यो”, आशिदेवीले भनिन्, “दुना, टपरीमा परिकार दिने चलन पुरानै हो, यसलाई जीवन्त राख्नुपर्यो…

  • आहारा खोज्दै घोडाघोडी आइपुगे आगन्तुक चरा

    आहारा खोज्दै घोडाघोडी आइपुगे आगन्तुक चरा

    घोडाघोडी । झण्डै पाँच हजार किलोमिटरको यात्रा तय गरेर कैलालीको घोडाघोडी तालमा साइबेरियन र मङ्गोलियन चरा पुगिसकेका छन् । सन् २००३ अगस्तमा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी क्षेत्र चराको बासस्थलका लागि उपयुक्त गन्तव्य मानिन्छ । पर्याप्त आहारा र सन्तुलित तापक्रमका...

  • उग्रतारा भगवतीको मन्दिरमा देहिजाँत मनाइँदै

    उग्रतारा भगवतीको मन्दिरमा देहिजाँत मनाइँदै

    डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठमा पर्ने उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेला (देहीजाँत) आज मनाइँदै छ । डडेल्धुरा सदरमुकाम नजिक अमरगढी नगरपालिका–८ मा रहेको उग्रतारा मन्दिरमा सोमबार बेलुकीदेखि सुरू भएको हो ।  हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात रतेडी र...

  • डोटीको बडिकेदार गाउँपालिकाले दियो १० गते सार्वजनिक बिदा

    डोटीको बडिकेदार गाउँपालिकाले दियो १० गते सार्वजनिक बिदा

    डोटी । डोटीको बडिकेदार गाउँपालिकाले मंसिर १० गते सार्वजनिक बिदा दिएको छ । ठुलीकेदार धाममा मेला लाग्ने भएपछि गाउँपालिकाले एक सूचना जारी गर्दै १० गते सार्वजनिक बिदा दिइएको जनाएको हो । हरेक वर्ष डोटीको प्रसिद्ध ठुलीकेदार धाममा लाग्ने मेलाको अवसरमा...

  • डोटीको ठुलीकेदार धाममा शनिवार शिव लिङ्ग यात्रा हुने

    डोटीको ठुलीकेदार धाममा शनिवार शिव लिङ्ग यात्रा हुने

    बडिकेदार (डोटी) । डोटीको दक्षिण क्षेत्रमा रहेको ठुलीकेदार धाममा शनिवार शिव लिङ्ग यात्रा हुने भएको छ । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल ठुलीकेदार धाममा शनिवार (कार्तिक २५ गते) शिव लिङ्ग यात्रा हुने भएको हो । ठुलीकेदार क्षेत्र पर्यटन...

  • दसैंमा मनकामना केबलकार तीन दिन बन्द हुने

    दसैंमा मनकामना केबलकार तीन दिन बन्द हुने

    काठमाडौं । दसैंमा मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ। मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले नवमी, दशमी र एकादशीका दिन केबलकार बन्द हुने जानकारी दिएका हुन। प्रबन्धक उज्ज्वल शेरचनका अनुसार मनकामना केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने...