September 3, 2026, Thursday
२०८३ भाद्र १८

पर्यटन

सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर, सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो

सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर, सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो

काठमाडौं, मंसिर २३ (ई-रैवार)  सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर रहेको नयाँ तथ्य सार्वजनिक भएको छ । यो नयाँ उचाइ हिउँसहितको भएको नेपाल र चीनले गरेको संयुक्त घोषणा कार्यक्रममा जानकारी गराइएको हो । नेपालले आफ्नै स्रोतसाधन प्रयोग गरी सगरमाथाको उचाइ पत्ता लगाएको हो । मंगलबार नेपाल र चीनले संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गरेका हुन् । आज …

डोटेली लोकसाहित्य पुरस्कार जोशी र काव्य पुरस्कार बलायरलाई

डोटेली लोकसाहित्य पुरस्कार जोशी र काव्य पुरस्कार बलायरलाई

डोटी मंसिर ८ (ई–रैवार) नेपाली लेखक संघ डोटीले यसवर्षको ‘प्रा.डा. जयराज पन्त स्मृति डोटेली लोकसाहित्य पुरस्कार’ दिव्यश्वरी जोशी र ‘पूर्णानन्द भट्ट स्मृति काव्य पुरस्कार’ भक्तबहादुर बलायरलाई प्रदान गर्ने भएको छ । संघले एक सूचना सार्वजनिक गर्दै सो पुरस्कारको घोषणा गरेको हो । जोशी डोटेली लोकसाहित्यमा अध्ययन, अनुसन्धान गर्दै आएकी छन् । हाल पद्मकन्या क्याम्पसमा उपप्राध्यापक…

  • कार्तिकमै प–यो खप्तडमा हिउँ

    कार्तिकमै प–यो खप्तडमा हिउँ

    डोटी मंसिर १(ई–रैवार) सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय स्थल खप्तडमा यसवर्ष कार्तिक मसान्तमै हिमपात भएको छ । कार्तिकको अन्तिम दिन गएराती खप्तडमा हिमपात भएको हो । यसवर्षको पहिलो हिमपातले खप्तडको दृश्य मनोरम देखिएको खप्तड मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए...

  • कञ्चनपुरको कालिकिच पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

    कञ्चनपुरको कालिकिच पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

    कञ्चनपुर, मंसिर १ (ई-रैवार)  बेल्डाँडी गाउँपालिका २ मा रहेको प्रसिद्ध कालिकिच ताल र किसान मध्यवर्ती सामुदायिक वनलाई पर्यटकीय स्थल बनाउन शुरुआत गरिएको छ । गाउँपालिकाले ती दुवै स्थानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी पर्यटकीय स्थल बनाउने प्रक्रिया अघि बढाएको...

  • सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध बडिकेदार मेला नहुने

    सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध बडिकेदार मेला नहुने

    डोटी, कार्तिक २८ (ई-रैवार) सुदूरपश्चिम प्रदेशकै ठूलो तथा अति नै महत्व राख्ने बडिकेदार मेला यो वर्ष नहुने भएको छ । भक्तजनको मनकामना पूरा गर्ने भन्दै निकै चर्चामा रहेको बडिकेदार गाउँपालिकामा पर्ने उक्त मेला कोरोना सङ्क्रमणका कारण नहुने भएको हो ।...

  • व्यवस्था फेरिएसँगै अवस्था फेरिएको ‘दोधारा चाँदनी’

    व्यवस्था फेरिएसँगै अवस्था फेरिएको ‘दोधारा चाँदनी’

    शेरबहादुर सिंह महेन्द्रनगर, कार्तिक २३ (ई-रैवार) पढ्दै र सुन्दै आएको पश्चिममा भारतीय सीमा महाकाली नदीले छुट्याएको भन्ने गरेको भए पनि कञ्चनपुरका सवालभन्दा त्यो अन्याय हुन जान्छ । किनकी महाकाली नदीपारि ५० हजारभन्दा बढी जनसंख्या भएको महाकाली नगरपालिका छ । दोधारा...

  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुलेपनि आएनन पर्यटक

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुलेपनि आएनन पर्यटक

    शेरबहादुर सिंह महेन्द्रनगर, कार्तिक १२ (ई-रैवार) शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकनका लागि खुले पनि पर्यटक आएका छैनन् ।  विगतका वर्षमा चाडपर्वका बेला आन्तरिक तथा वाह्य पर्यटकले भरिभराउ हुने गरे पनि कोभिड–१९ को त्रासले यतिबेला पर्यटक नआउँदा निकुञ्ज सुनसान भएको छ । विगतका...

  • पर्यटकको आकर्षणमा डोटीको झिग्राना होमस्टे

    पर्यटकको आकर्षणमा डोटीको झिग्राना होमस्टे

    डोटी,कार्तिक ७ (ई-रैवार) सुदूरपश्चिम प्रदेशको एक मात्र प्रमुख पर्यटकीय स्थल खप्तड प्रवेशद्वारमा निर्माण गरिएको झिग्राना होमस्टेमा पछिल्लो समय स्वदेशी पर्यटकको आकर्षण बढेको छ । कोरोना महामारीको जोखिम भएपनि होमस्टेमा आन्तरिक र बाह्य पर्यटक आउने क्रम जारी छ । अहिले मौसम...

  • कनरी पार्कको उद्घाटन : सर्वसाधारणलाई खुला

    कनरी पार्कको उद्घाटन : सर्वसाधारणलाई खुला

    धनगढी, कार्तिक २ (ई-रैवार)  धनगढी उप–महानगरपालिका वडा नं १५ मा स्थापना गरिएको कनरी पार्क आईतबार उद्घाटन गरिएको छ । धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले पार्कको उद्घाटन गरेका हुन । धनगढी उप–महानगरपालिका वडा नं १५ मा...