June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

अछाम

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्न हेलिकप्टरको व्यवस्था

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्न हेलिकप्टरको व्यवस्था

डोटी, पुस २१ (ई-रैवार) सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको छ । खप्तड घरवासले माउन्टेन एयरसँग सहकार्य गर्दै खप्तड घुम्नका लागि प्याकेजको व्यवस्था गरेको हो । डोटीको पूर्वीचौकी गाउँपालिकास्थित झिङ्ग्रानामा निर्माण गरिएको खप्तड घरवासले माउन्टेन एयरसँग सहकार्य गर्दै खप्तड घुम्नका लागि प्याकेजको व्यवस्था गरेको खप्तड घरवासका सञ्चालक दीपकबहादुर खड्काले जानकारी…

सुदूरपश्चिम प्रदेशमा बुधबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा बुधबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी,पुस १५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा बुधबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा २ सय ९७ जनाको नमूना परीक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बझाङ, जिल्ला अस्पताल बैतडी र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ९७…

  • सुदूरपश्चिम प्रदेशमा आज ‘पुसे पन्ध्र्र’ पर्व मनाइँदै

    सुदूरपश्चिम प्रदेशमा आज ‘पुसे पन्ध्र्र’ पर्व मनाइँदै

    सुदूरपश्चिम, पुस १५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज पुस १५ गते ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । डोटीसहित यहाँका बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर, कैलाली, डडेल्धुरा जिल्लामा ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाइन्छ । हरेक वर्ष पुस १५ गते यहाँका स्थानीय तहका...

  • छाउगोठ भत्काउने अभियान फेरि

    छाउगोठ भत्काउने अभियान फेरि

    मेनुका ढुंगाना अछाम, पुस १३ (ई-रैवार) कोरोना महामारीका कारण रोकिएको छाउगोठ भत्काउने अभियान अछाममा फेरि सुरु भएको छ । गत वर्ष पुसमा सुरु भएको अभियान चैतमा स्थगित भएको थियो । दोस्रो चरणको अभियानमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरू नै गाउँगाउँ पुग्न...

  • सुदूरपश्चिम प्रदेशमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, पुस १२ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका ३ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ६२ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ९० नमूना परीक्षण गर्दा कैलालीका...

  • कोरोना भाइरसको संक्रमणबाट अछाममा एक पुरुषको मृत्यु

    कोरोना भाइरसको संक्रमणबाट अछाममा एक पुरुषको मृत्यु

    अछाम, ९ पुस (ई-रैवार) अछाममा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । जिल्ला अस्पताल अछाममा उपचाररत साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौका ७४ बर्षिय पुरुषको कोरोना भाईरसको संक्रमणबाट ज्यान गएको हो । जिल्ला अस्पताल अछामका निमित्त मेडिकल...

  • अत्याधिक रक्तश्रावका कारण सुत्केरी महिलाको ज्यान गयो

    अत्याधिक रक्तश्रावका कारण सुत्केरी महिलाको ज्यान गयो

    अछाम,मंसिर १६ (ई-रैवार) अत्याधिक रक्तश्रावका कारण सुत्केरी महिलाको ज्यान गएको छ । अछाम जिल्ला अस्पतालमा तुaर्माखाँद गाउपालीका वडा नम्बर ४ का ३८ बर्षिया नामसरा कामीको गएराती ज्यान गएको हो । जिल्ला अस्पताल अछामका निमित्त प्रमुख डाक्टर अतुल भारद्धाजले सोमबार मध्यान्ह...

  • सुदूरपश्चिम प्रदेशमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, मंसिर १० (ई–रैवार) सुदूरपश्चिम प्रदेशका थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ५ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिम प्रदेशको सामाजीक मन्त्रालयलका अनुसार सेती प्रादेशिक अस्पताल आज थप ३५...