अत्याधिक रक्तश्रावका कारण सुत्केरी महिलाको ज्यान गयो
- Eraibar
- २०७७ मंसिर १६, मंगलवार १०:३५
- 111 Shares

अछाम,मंसिर १६ (ई-रैवार)
अत्याधिक रक्तश्रावका कारण सुत्केरी महिलाको ज्यान गएको छ । अछाम जिल्ला अस्पतालमा तुaर्माखाँद गाउपालीका वडा नम्बर ४ का ३८ बर्षिया नामसरा कामीको गएराती ज्यान गएको हो ।
जिल्ला अस्पताल अछामका निमित्त प्रमुख डाक्टर अतुल भारद्धाजले सोमबार मध्यान्ह १२ बजे नै सुत्केरी बेथा लागेर रक्तश्राव हुन थालेपछी स्थानिय स्वास्थ्य संस्थामा सुत्केरी हुन सम्भव नभएपछी बेलुका ४ बजे मात्रै जिल्ला अस्पतालमा जानकारी आएपछी करिब साढे ४ घण्टापछी मात्रै जिल्ला अस्पतालमा पुरयाईएको बताए ।
छैठौं पटक आमा बन्न गईरहकोमा उनको अस्पताल पुरयाईसके पछीपनि रक्तश्राव नरोकीएपछी मृत्यु भएको डाक्टर भारद्धाजले बताए ।
- एनपीएल : जनकपुरले टस जितेर कर्णालीविरुद्ध पहिले बलिङ गर्ने
- ‘नक्कली भगवान जन्मिएर हैरान पारेका छन्’ : केपी शर्मा ओली
- स्थापना दिवसमा तरुण दल कैलालीको मानवीय पहल : असहायलाई खाना, बिरामीलाई फलफूल
- चितवन राइनोजको रोमाञ्चक जित : विराटनगर किंग्स ८ रनले पराजित
- सामाजिक विकास समितिका सभापति पाठकलाई नागरिक सवाल समेटिएको ध्यानाकर्षण पत्र
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२०



प्रतिकृया दिनुहोस्