June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

अछाम

धनगढीको परिक्षणमा सुदूरपश्चिममा १० जना संक्रमित थपिए

धनगढीको परिक्षणमा सुदूरपश्चिममा १० जना संक्रमित थपिए

धनगढी असार २०(ई-रैवार) धनगढीमा शनिवार गरिएको परुक्षणमा सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि भएको छ। थप हुने संक्रमितमा महाकाली नगरपालिका कञ्चनपुरका चार, डोटीका तीन, धनगढी उप–महानगरपालिका वडा नम्वर २ का एक, बैतडीको दशरथचन्दका एक जना र अछामको चौरपाटी गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ ।

सुदूरपश्चिम सरकारको एम्बुलेन्स खरिद: संस्थागत भ्रष्टाचारको यस्तो रूप !

सुदूरपश्चिम सरकारको एम्बुलेन्स खरिद: संस्थागत भ्रष्टाचारको यस्तो रूप !

कमिशनको चक्करमा मिलेमतो गर्दै गरिएका दुईदर्जन बढी त्रुटीहरुको नालीबेली (फ्रिडम फोरम र ई–रैवार डटकमको सहकार्यमा तयार पारिएको रिपोर्ट )– सीताराम ओझा र प्रदीप पाठक धनगढी- सुदुरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७५÷०७६ मा छ करोड २५ लाखभन्दा बढी खर्चिएर खरिद गरिएका एम्बुलेन्सको खरिद प्रक्रियामा ‘स्पेशिफिकेशन’देखि वितरणसम्म दुई दर्जन वढी त्रुटी फेला परेका छन्…

  • सुदूरपश्चिममा एकैदिन ३४६ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिममा एकैदिन ३४६ जनामा कोरोना पुष्टि

    धनगढी असार १८(ई-रैवार) सुदूरपश्चिम प्रदेशमा बिहिबार तीन सय ४६ जना कोरोना संत्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालया अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा तीन सय २० र धनगढी प्रयोगशालामा भएको परीक्षणमा २६ गरी तीन सय ४६ कोरोना संक्रमित थपिएका हुन्...

  • सुदूरपश्चिममा २४१ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या २७ सय नाघ्यो

    सुदूरपश्चिममा २४१ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या २७ सय नाघ्यो

    धनगढी असार १७(ई-रैवार) सुदूरपश्चिममा बुधबार दुई सय ४१ जनामा कोरोना पुष्टि भएको छ। बुधबार पुगेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, विर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी प्रयोगशालामा भएको परीक्षणमा दुई सय ४१ जनामा कोरोना पुष्टि भएको हो। योसंगै प्रदेशमा...

  • अछाममा एक पुरुषमा मृत्युपछि कोरोना पुष्टि

    अछाममा एक पुरुषमा मृत्युपछि कोरोना पुष्टि

    अछाम असार १६(ई-रैवार) आईतबार अछामका वयलपाटा अस्पतालमा मृत्यु भएका ४५ वर्षिय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको छ । अछामको रामारोशन गाउँपालिका–५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको जिल्ला अस्पताल अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिए। उनको असार...

  • मंगलबार सुदूरपश्चिमका ९६ जनामा कोरोना पुष्टि

    मंगलबार सुदूरपश्चिमका ९६ जनामा कोरोना पुष्टि

    धनगढी असार १६(ई-रैवार) सुदूरपश्चिममा मंगलबार ९६ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, पाटन अस्पताल, वीर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी प्रयोगशालामा भएको परीक्षणमा मंगलबार ९६ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा...

  • सुदूरपश्चिममा आईतवार १९५ जनामा कोरोना संक्रमण

    सुदूरपश्चिममा आईतवार १९५ जनामा कोरोना संक्रमण

    धनगढी असार १४(ई-रैवार) सुदूरपश्चिममा आईतवार थप एकसय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार त्रिभुवन शिक्षण अस्पताल, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरि एकसय ९५...

  • सुदूरपश्चिमका ‘कर्णधार’मा कोरोना

    सुदूरपश्चिमका ‘कर्णधार’मा कोरोना

    सुदूरपश्चिमका यिनै कर्णधारहरु कोरोनाभाईरस कोभिड-१९ को संक्रमणको चपेटामा परेका छन् । शनिवारसम्मको संक्रमितहरुको तथ्याङ्कअनुसार  करिब ७६ प्रतिशत युवा उमेर समुहका व्यक्तीहरुमा संक्रमण पुष्टि भएको छ । धनगढी– ‘राष्ट्रिय युवा नीति–२०६६’ले १६ देखि ४० बर्षसम्मको उमेर समुहलाई ‘युवा’ भनि परिभाषित गरेको...

  • शुक्रबार सुदूरपश्चिमका २१९ मा कोरोना पुष्टि, कुल संख्या १८८६ पुग्यो

    शुक्रबार सुदूरपश्चिमका २१९ मा कोरोना पुष्टि, कुल संख्या १८८६ पुग्यो

    धनगढी असार १२(ई-रैवार) शुक्रबार सुदूरपश्चिम प्रदेशमा दुईसय १९ जनामा कोरोना पुष्टि भएको छ। तिन ठाउँमा गरिएको परिक्षणमा दुइसय १९मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पुष्टि भएको संख्यामा डोटीका ७१ जना, कञ्चनपुरका ४३, कैलालीका ३८,...