June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

अछाम

डोटी अस्पतालको प्रयोगशालामा थप २८ जनामा कोरोना पुष्टि

डोटी अस्पतालको प्रयोगशालामा थप २८ जनामा कोरोना पुष्टि

डोटी, असोज १० (ई–रैवार) डोटी जिल्ला अस्पतालको प्रयोगशालामा थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय २५ नमुना परीक्षण गर्दा डोटीका १५ र अछामका १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । डोटी जिल्ला अस्पतालको प्रयोगशालाका मोलेकुलर ल्याब इन्चार्ज सौरभ श्रेष्ठले डोटी सायलका ८ पुरुष र ७ महिला र…

सुदुरपश्चिम प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टी

सुदुरपश्चिम प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टी

धनगढी, असोज ८ (ई–रैवार) सुदुरपश्चिम प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक, डडेल्धुरा, बझाङ र डोटी अस्पतालको प्रयोगशालामा ६ सय २७ जनाको नमुना परीक्षण गर्दा  ४६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ३…

  • सुदूरपश्चिमका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र

    सुदूरपश्चिमका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र

    कञ्चनपुर, असोज ७ (ई–रैवार) मौसमी सूचना संकलन गरी किसानलाई पूर्वजानकारी दिनका लागि सुदूरपश्चिम प्रदेशका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएका छन् । मौसमी सूचना संकलन गरी ‘रियल टाइम’मा विवरण हेर्न सकिने गरी स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएका...

  • सुदुरपश्चिम प्रदेशमा थप  ७९ जनामा कोरोना संक्रमण पुष्टी

    सुदुरपश्चिम प्रदेशमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टी

    धनगढी, असोज ७ (ई–रैवार) सुदुरपश्चिम प्रदेशमा  थप ७९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक, डडेल्धुरा र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ७९ जनामा संक्रमण पुष्टी भएको हो । सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी...

  • सुदूरपश्चिम प्रदेशमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, असोज ६  (ई–रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका सेती प्रादेशिक र बैतडी अस्पतालको प्रयोगशालामा गरीएको परिक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १७ जनामा...

  • सुदूरपश्चिम प्रदेशका ७ जिल्लामा छैन एउटा पनि आइसियु

    सुदूरपश्चिम प्रदेशका ७ जिल्लामा छैन एउटा पनि आइसियु

    धनगढी, असोज ४  (ई–रैवार)  कोरोनाको संक्रमण समुदायमा देखिन थालेको सुदूरपश्चिम प्रदेशका ७ वटा पहाडी जिल्लामा एउटा पनि आइसियु छैन। डडेल्धुराबाहेक ६ वटा पहाडी जिल्लामा भेन्टिलेटर पनि छैन। लक्षण भएका र जटिल अवस्थाका संक्रमित बढेमा बिरामी उपचारबाट बञ्चित हुनुपर्ने देखिएको छ।...

  • डोटी अस्पतालको प्रयोगशालामा थप १५ जनामा कोरोना पुष्टि

    डोटी अस्पतालको प्रयोगशालामा थप १५ जनामा कोरोना पुष्टि

    डोटी, आश्विन २ (ई-रैवार) डोटी जिल्ला अस्पतालको प्रयोगशालामा  थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा परिक्षण भएका २ सय १२ नमुनाहरुमध्ये १५ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रयोगशाला...