डोटी अस्पतालको प्रयोगशालामा थप १० जनामा कोरोना पुष्टि
डोटी, असोज २२ (ई-रैवार) डोटी जिल्ला अस्पतालको प्रयोगशालामा आज थप १० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ७४ जनाको नमुना परीक्षण हुदा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले अछामको साफेवगरका ६...






