October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

गृह पृष्‍ठ

अमिताभ र अभिषेक बच्चनको कारोना ‘रिपोर्ट नेगेटिभ’

अमिताभ र अभिषेक बच्चनको कारोना ‘रिपोर्ट नेगेटिभ’

  नयाँदिल्ली, साउन ८ (ई-रैवार)  कारोना संक्रमित बलिउड अभिनेता अमिताभ बच्चन स्वाब परीक्षणको नजिता ‘नेगेटिभ’ आएको छ । यद्यपि, अझै दुई वटा परीक्षण भने बाँकी नै छन् । विगत १२ दिनदेखि अमिताभ र उनका छोरा अभिषेक मुम्बईको नानावती अस्पतालमा भर्ना छन् । संक्रमण देखिएपछि हो क्वारेन्टाइनमा बसेकी उनी पुत्रबधु ऐश्वर्या राय र नातिनी आराध्या पनि…

बाढीपहिरोका कारण १३ जनाको मृत्यु, १८ जना घाइते, दर्जनौं परिवार घरबारविहिन

बाढीपहिरोका कारण १३ जनाको मृत्यु, १८ जना घाइते, दर्जनौं परिवार घरबारविहिन

धनगढी,साउन ८ (ई-रैवार) सुदूरपश्चिममा बाढीपहिरो कारण १३ जनाको ज्यान गएको छ । १८ जना घाइते भएका छन । भने करवि १ सय ८६ परिवार विस्थापित भएका छन । सुदूरपश्चिम प्रदेशको ७ पहाडी जिल्लामा पहिरो र तराईका दुई जिल्लामा बाढीले ठूलो क्षती गरेको हो । बर्षात सुरु भएसँगै सुदूरपश्चिममा बढ्दै गएको विपद्का घटनाले स्थानीय त्रसित हुनुका…

  • एक कोरोना संक्रमितको मृत्यु,  मृतकको संख्या ४३ पुग्‍यो

    एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३ पुग्‍यो

      वीरगञ्ज, साउन ८ (ई-रैवार) पर्साको वीरगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका –६ माईस्थानका करिब ७० वर्षीय पुरुषको मंगलबार अपरान्ह उपचारको क्रममा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो । उनको बुधबार...

  • सन् २०२१ अघि कोरोना खोप बन्ने सम्भावना छैन  : डब्लूएचओ

    सन् २०२१ अघि कोरोना खोप बन्ने सम्भावना छैन : डब्लूएचओ

      एजेन्सी, साउन ८ (ई-रैवार) विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सन् २०२१ अघि कोरोना भाइरसविरुद्धको खोप बन्ने सम्भावना नभएको बताएको छ । डब्लूएचओका आपत्कालीन कार्यक्रम प्रमुख डाक्टर माइकल ऱ्यानले अनुसन्धानकर्ताहरुले खोप निर्माणमा सफलता प्राप्त गरिरहे पनि तत्काल यो प्रयोगमा आउने...

  • मेयरमाथि अमर्यादित व्यवहार गरेको भन्दै काँग्रेसका नगर सभापति पक्राउ

    मेयरमाथि अमर्यादित व्यवहार गरेको भन्दै काँग्रेसका नगर सभापति पक्राउ

    डडेल्धुरा, साउन ८ (ई-रैवार) मेयरमाथि अमर्यादित व्यवहार गरेको भन्दै काँग्रेसका नगर सभापति लाई प्रहरीले पक्राउ गरेको छ । अमरगढी नगरपालिका प्रमुख विश्वेश्वरप्रसाद ओझामाथी सार्वजनिक स्थलमै दुर्ब्यवहार  गरेको भन्दै नेपाली काँग्रेसका नगर सभापति पक्राउ परेका हुन्। बैठक संञ्चालनकै क्रममा नगर प्रमुखमाथि...

  • २० हजार घुससहित सवइन्जिनियर पक्राउ

    २० हजार घुससहित सवइन्जिनियर पक्राउ

      धनगढी, साउन ८ (ई-रैवार) कैलालीमा एक जना सवइन्जिनियर २० हजार घुससहित पक्राउ परेका छन् । जिल्लाको चुरे गाउँपालिका घरखेडामा कार्यरत सवइन्जिनियर चन्द्रदेव भट्ट २० हजार घुससहित पक्राउ परेका हुन् । कृषि सडकको इस्टिमेट नापजाँच तथा मुल्याङ्कन गरिदिए बापत सेवाग्राहीसँग...

  • वडा कार्यालयमा आगजनी

    वडा कार्यालयमा आगजनी

      कञ्चनपुर, साउन ८ (ई-रैवार) कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्वर ७ को कार्यालयमा आगजनी गरिएको छ। अज्ञात समूहले बुधबार राति वडा नम्वर ७ को कार्यालयमा आगजनी गरेको हो । वडा सचिव महेश भट्टका अनुसार झ्यालको सिसा फुटाएर कार्यालयमा आगजनी गरिएको...

  • आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने

    आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने

      धनगढी, साउन ८ (ई-रैवार)  सुदूरपश्चिममा आजदेखि छोटो दुरीमा सार्वजनिक यातायात सञ्चालन गरिने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेसपछि सुदूरपश्चिममा पनि आजदेखि सञ्चालन गर्ने तयारी भएको हो। जिल्लाभित्र...

  • ९५ क्यूफिट सालको काठ सहित पाँच जना पक्राउ

    ९५ क्यूफिट सालको काठ सहित पाँच जना पक्राउ

    धनगढी, साउन ८(ई-रैवार)  धनगढीबाट ९५ क्यूफिट सालको काठ सहित पाँच जना पक्राउ परेका छन्। धनगढी उप–महानगरपालिका वडा नम्बर ६ जालीबाट नौ गोलिया र एक सय २२ थान कडी सहित दुई जना तथा एक सय ९५ क्यूफिट सालको काठ सहित तीन...