October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

गृह पृष्‍ठ

नेकपा स्थायी कमिटी बैठक बस्दै, बहुमतका आधारमा अगाडि बढ्ने प्रचण्ड–नेपाल समूहको तयारी

नेकपा स्थायी कमिटी बैठक बस्दै, बहुमतका आधारमा अगाडि बढ्ने प्रचण्ड–नेपाल समूहको तयारी

  काठमाडौं, साउन १३ (ई-रैवार) सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (मंगलबार) स्थायी कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको हो । यद्यपि, बैठक बस्ने नबस्ने भन्ने सुनिश्चित भने छैन । तर, प्रधानमन्त्री केपी शर्मा ओलीइतर समूहले स्थायी कमिटी बैठक नरोक्ने र बहुमतका आधारमा…

देशभर सामान्य बदली देखि सुदूरपश्चिममा भारी बर्षाको पूर्वानुमान, सतर्कता अपनाउन आग्रह

देशभर सामान्य बदली देखि सुदूरपश्चिममा भारी बर्षाको पूर्वानुमान, सतर्कता अपनाउन आग्रह

  धनगढी, साउन १३ (ई-रैवार)  देशभर सामान्य देखि पूर्ण बदली रही सुदूरपश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले देशभर सामान्य देखि पूर्ण बदली रही सुदूरपश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको जनाएको हो  । आज दिउँसो देशभर अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको…

  • कांग्रेसमा अनुशासन उल्लंघन गर्नेलाई धमाधम कारवाही गरिँदै

    कांग्रेसमा अनुशासन उल्लंघन गर्नेलाई धमाधम कारवाही गरिँदै

    काठमाडौं, साउन १२ (ई-रैवार) नेपाली कांग्रेसले पार्टी विधानको अनुशासन उल्लंघन गर्नेलाई कारवाही प्रक्रिया तीव्र बनाएको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिले गत तीन तहका निर्वाचनमा पार्टीको उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने, असहयोग गर्ने र पार्टीको अनुशासन उल्लङ्गन गर्ने अधिकांशलाई कारवाही गरेको...

  • बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत कर्जा  ५० लाखभन्दा बढी नपाइने

    बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत कर्जा ५० लाखभन्दा बढी नपाइने

      काठमाडौं, साउन १२ (ई-रैवार) बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत  कर्जा अब  ५० लाखभन्दा बढी नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशकामार्फत् सबै प्रकारका व्यक्तिगत कर्जाको सीमा तोकेको हो । व्यवस्थाअनुसार ओभर ड्राफ्टसहित जुनसुकै शीर्षकका व्यक्तिगत कर्जा प्रतिग्राहक...

  • युवकद्वारा क्वारेन्टिनमा आत्महत्या

    युवकद्वारा क्वारेन्टिनमा आत्महत्या

    बर्दिया, साउन १२ (ई-रैवार) एक युवकले क्वारेन्टिनमा आत्महत्या गरेका छन । अछामको बन्निगढी गाउँपालिका घर भएका रामबहादुर सावदले बर्दिया ठाकुरबाबा नगरपालिकाको क्वारेन्टिनमै आत्महत्या गरेका हुन । उनले क्वारेन्टिन पछाडिको रूखमा तन्नाको पासो लगाएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको...

  • भारतद्वारा कालापानी – लिम्पियाधुरामा नेपालीलाई प्रवेश रोक्न पत्राचार

    भारतद्वारा कालापानी – लिम्पियाधुरामा नेपालीलाई प्रवेश रोक्न पत्राचार

    दार्चुला, साउन १२ (ई-रैवार)  भारतले कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न पत्राचार गरेको छ । भारतले कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरेको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलालाई गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय...