August 24, 2026, Monday
२०८३ भाद्र ८

गृह पृष्‍ठ

एजेण्डामा प्रवेश नगरी सकियो कांग्रेस बैठक

एजेण्डामा प्रवेश नगरी सकियो कांग्रेस बैठक

काठमाडौं, मंसिर २९(ई-रैवार) आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपरान्ह ३ बजेपछि सुरू भए पनि मुख्य एजेन्डामा प्रवेश गरेन। गत बिहीबार सभापति शेरबहादुर देउवाले २८ विभाग बढाएर ४१ पुर्‍याउने र विभागलाई पूर्णता दिने लगायत ९ एजेन्डा पेश गरेका थिए। ती एजेन्डामाथि छलफलका लागि बसेको बैठक एजेन्डामा प्रवेश नै नगरी सोमबार दिउँसो १ बजेसम्मका लागि…

गहुँ सुपरजोन परियोजना क्षेत्रमा सिँचाई छैन्

गहुँ सुपरजोन परियोजना क्षेत्रमा सिँचाई छैन्

धनगढी मंसिर २९(ई-रैवार) २०७३ पौष ६ गते प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत कैलालीमा गहुँ सुपरजोन कार्यक्रम लागु भएको थियो। गहुँ उत्पादनलाई व्यवसायिकिकिरण गर्न परियोजना लागु भएको तीन वर्ष बित्दा परियोजना क्षेत्रको आधा जमिनमा पनि सिँचाई सुविधा छैन् । गहुँ सुपरजोन लागु भएको गौरीगंगा र घोडाघोडी नरपालिका तथा कैलारी गाँउपालिकाको दुई हजार तीन सय हेक्टर क्षेत्रफलमा…

  • नेपाल-भारत सीमा समस्याबारे छलफल गर्दै नेकपा स्थायी कमिटी

    नेपाल-भारत सीमा समस्याबारे छलफल गर्दै नेकपा स्थायी कमिटी

    काठमाण्डौ मंसिर २९ (ई-रैवार) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेपाल९भारत सीमा समस्याबारे छलफल हुने भएको छ। आइतबार बिहान बसेको नेकपाको सचिवालय बैठकले स्थायी कमिटी बैठकको लागि ५ वटा एजेन्डा तय गरेको थियो। जसमा राजनीतिक प्रतिवेदन, विधान संशोधन...

  • दिपायलमा नाममात्रको यातायात व्यवस्था कार्यालय

    दिपायलमा नाममात्रको यातायात व्यवस्था कार्यालय

    गणेश मौनी डोटी मंसिर २६(ई-रैवार): डोटी, अछाम र बाजुरा जिल्लाका सेवा ग्राहीलाई सेवा प्राप्त गर्न सहजताका लागि पाँचवर्षअघि दिपायलमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गरिएको थियो । त्यसअघि कार्यालयको सेवा लिन यहाँका सेवाग्राहीले धनगढी पुग्नुपर्ने बाध्यता थियो । जुन बाध्यता...

  • निर्माण सकिने भनिएको १६ महिनापछि काम शुरु

    निर्माण सकिने भनिएको १६ महिनापछि काम शुरु

    बैतडी मंसिर २६(ई–रैवार) निर्माणकार्य सकिने समयावधि सकिएको १६ महिनापछि बैतडीको पाटन विमानस्थल कालोपत्रेको काम शुरु भएको छ । सम्झौता अनुसार विसं २०७५ को असारमा कालोपत्र गरिसक्ने लक्ष्य थियो । ग्याल्वा च्यामलिङ्गा जगदम्बा जेभीले यो विमानस्थल कालोपत्रेको काम पाएको छ ।...

  • सुदूरपश्चिम सरकारले सागमा पदक जित्नेलाई सम्मान गर्ने

    सुदूरपश्चिम सरकारले सागमा पदक जित्नेलाई सम्मान गर्ने

    धनगढी, मंसिर २६ (ई–रैवार) सुदूरपश्चिम प्रदेश सरकारले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीहरूलाई सम्मान स्वरुप १ लाखसम्म नगद पुरस्कार दिने भएको छ । सुदूरपश्चिम प्रदेशवाट राष्ट्रको प्रतिनिधित्व गर्दै सागमा पदक विजेताहरुलाई सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सम्मान...

  • स्वास्थ्यकर्मी रिहाइको माग गर्दैै गृहमन्त्रालयलाई ज्ञापन पत्र

    स्वास्थ्यकर्मी रिहाइको माग गर्दैै गृहमन्त्रालयलाई ज्ञापन पत्र

    पवन महरा डोटी मंसिर २६: खोपमा हेलचक््रयाईँ गरेको आरोपमा पक्राउ परेका स्वास्थ्यकर्मीलाई रिहाइ गर्न माग गर्दै गृहमन्त्रालयका सचिवलाई ज्ञापन पत्र पठाईएको छ । नेपाल स्वास्थ्यकर्मी संघ डोटीले बिहिबार जिल्ला प्रशासन कार्यालय डोटी मार्फत ज्ञापन पत्र पठाएको हो । नेपाल स्वास्थ्यकर्मी...

  • खप्तडमा हिमपात शुरु

    खप्तडमा हिमपात शुरु

    दिपायल मंसिर २६(ई–रैवार) सुदूरपश्चिमको प्रसिद्ध पर्यटकिय स्थल खप्तडमा हिमपात शुरु भएको छ । खप्तडमा रहेको गुरुगोरख गुल्मका गुल्मपति मेजर गोविन्द घिमिरेका अनुसार बुधबार रातीबाट हल्का हिमपात भईरहेको छ । जसले तापक्रम निकै घटेको उनले जनाए । ‘हिजो(बुधबार) साँझ देखी नै...

  • स्वास्थ्यकर्मी पक्राउ विरुद्ध आन्दोलन

    स्वास्थ्यकर्मी पक्राउ विरुद्ध आन्दोलन

    डोटी मंसिर २४(ई-रैवार) खोपमा हेलचक््रयाईँको आरोपमा स्वास्थ्यकर्मी पक्राउ परेको विरुद्ध डोटीका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । मंगलबार स्वास्थ्यकर्मीहरू कार्यक्षेत्रमा कालो पट्टी बाँधेर आन्दोलन गरे । जोरायल गाउँपालिका–१ मा घण्टेश्वरमा रहेको खार खोप केन्द्रमा अघिल्लो मंगलबार खोप लगाएपछि सोही ठाउँका टेकबहादुर...