October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

गृह पृष्‍ठ

नेपालमा थप ८ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या १ सय ५७ पुग्यो

नेपालमा थप ८ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या १ सय ५७ पुग्यो

  काठमाडौं, भदौ ८ (ई-रैवार)  कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५ जिल्लामा ८ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङका क्रममा कोरोना भाइरसबाट सुनसरी, मोरङ, पर्सा, काठमाडौं र रुपन्देहीमा गरी ८ जनाको मृत्यु भएको…

नेपालमा कोरोना भाइरसका संक्रमित ७ सय ४३ जना थपिए, संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुग्यो

नेपालमा कोरोना भाइरसका संक्रमित ७ सय ४३ जना थपिए, संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुग्यो

  काठमाडौं, भदौ ८ (ई-रैवार) नेपालमा कोरोना भाइरसका संक्रमित ७ सय ४३ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ सय ४६ महिला र ४ सय ९७ पुरुष गरी ७ सय ४३ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १ सय ७५ जना…

  • सुदुरपश्चिम प्रदेशमा २७ प्रहरीमा कोरोना संक्रमण

    सुदुरपश्चिम प्रदेशमा २७ प्रहरीमा कोरोना संक्रमण

      कैलाली, भदौ ८ (ई-रैवार) सुदुरपश्चिममा आइतबारसम्म २७ जना प्रहरीमा कोराना संक्रमण देखिएको छ। सुदुरपश्चिम प्रदेशमा अहिले सम्म ९ सय २३ जना प्रहरीको कोराना परीक्षण गरिएकोमा आइतबारसम्म २७ जनामा संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलले जनाएको छ ।...

  • प्रतिवेदन अध्ययन गर्न बाँकी रहेको भन्दै ओली–दाहाल छलफल स्थगित

    प्रतिवेदन अध्ययन गर्न बाँकी रहेको भन्दै ओली–दाहाल छलफल स्थगित

      काठमाडौं, भदौ ८ (ई-रैवार)  सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज हुने भनिएको छलफल स्थगित भएको छ। दुई अध्यक्षबीच कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम थियो । प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंले आज हुने भनिएको छलफल स्थगित...

  • भारतीय कांग्रेस आईको बैठक जारी, नयाँ अध्यक्ष बनाउने बारे बहस

    भारतीय कांग्रेस आईको बैठक जारी, नयाँ अध्यक्ष बनाउने बारे बहस

      काठमाडौं, भदौ ८ (ई-रैवार) भारतीय कांग्रेस आईको नयाँ अध्यक्षका लागि कांग्रेस कार्यसमिति बैठक जारी रहेको छ । जुम बैठकमा नयाँ अध्यक्ष बनाउने बारे बहस भइरहेको छ । अन्तरिम अध्यक्ष सोनिया गान्धीले नेतृत्व सम्हालेको एक वर्ष गत अगष्ट १० मै...

  • सडकका नाममा अवैध वन फँडानीको संसदीय समितिद्वारा स्थलगत अध्ययन

    सडकका नाममा अवैध वन फँडानीको संसदीय समितिद्वारा स्थलगत अध्ययन

    राम धामी डडेल्धुरा, भदौ ८ (ई-रैवार) सडक निर्माणका क्रममा अवैधरूपमा सालका रुख काटिएको विषयलाई लिएर संसदीय समितिले स्थलगत अध्ययन गरेको छ । डडेल्धुरा जिल्लाको भित्रिमधेस क्षेत्र आलिताल गाउँपालिका–८ मा निर्मित डोला चक्रपथ सडक निर्माणका क्रममा अवैधरूपमा सालका रुख काटिएको विषयमा...

  • सुदूरपश्चिममा आज ‘नानी गौरा’ मनाइँदै

    सुदूरपश्चिममा आज ‘नानी गौरा’ मनाइँदै

      कैलाली, भदौ ८ (ई-रैवार)  सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौराअन्तर्गत दोस्रो दिन आज “नानी गौरा” मनाइँदै छ । व्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रहिआएको छ । आजको दिनलाई स्थानीय भाषामा “नानी गौरा” भन्ने चलन छ...

  • कोभिड १९ को छायाँमा नयाँ शैक्षिक सत्र : अब यसरी चलाऊँ नयाँ कक्षा

    कोभिड १९ को छायाँमा नयाँ शैक्षिक सत्र : अब यसरी चलाऊँ नयाँ कक्षा

      गेहनाथ गौतम शैक्षिक सत्र खेर जान नदिने विषय अहिले शैक्षिक बहसको केन्द्रमा छ। यो विषय विद्यालय मात्र होइन विश्व विद्यालयका लागि पनि उत्तिकै चिन्ताको विषय हो । त्यसैले पनि धेरै पक्षबाट दृष्टिकोण वा सुझावहरु सार्वजनिक हुने गरेका छन्। तर...

  • बायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि

    बायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि

      काठमाडौं, भदौ ८ (ई-रैवार) जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन ९पीएसजी० लाई १(० गोलले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो । पोर्चुगलको लिस्बनमा भएको...