August 24, 2026, Monday
२०८३ भाद्र ८

गृह पृष्‍ठ

धनगढीमा गरिएको कोरोना परीक्षणमा २४ घण्टामा थप संक्रमण देखिएन

धनगढीमा गरिएको कोरोना परीक्षणमा २४ घण्टामा थप संक्रमण देखिएन

धनगढी असार ११(ई-रैवार) पछिल्लो २४ घण्टामा धनगढीमा गरिएको पिसिआर परीक्षणमा थप कोरोना संक्रमित भेटिएका छैनन् । सेती प्रादेशिक अस्पताल धनगढीले सार्वजनिक गरेको सूचना अनुसार धनगढीस्थित प्रयोगशालाबाट सुदूरपश्चिममा कुनैपनि व्यक्तिको कोरोना संक्रमण नभएको हो । धनगढीमा २४ घण्टामा एकसय ८३ वटा ‘थ्रोट स्वाब’का नमुना परीक्षण भएको सूचनामा जनाईएको छ । अब काठमाण्डौँमा भएको पछिल्लो २४ घण्टाको…

संसद विकास कोषको खर्च नभएको रकम कोरोनामा प्रयोग गर्न सकिने

संसद विकास कोषको खर्च नभएको रकम कोरोनामा प्रयोग गर्न सकिने

काठमाण्डौं असार ५(ई-रैवार) सांसदहरूले अब ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ (संसद विकास कोष) को खर्च नभएको रकम कोरोना उपचार कोषमा लैजानसक्ने भएका छन् । यहि असार २ गते मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गर्दै यसको मार्ग खोलेको छ । यसअनुसार स्थानीय तहले कार्यक्रम कार्यान्वयन गर्दा कुनै कार्यक्रमका लागि आर्थिक वर्ष २०७६/०७७ मा छुट्याएको रकम बचत भएको…

  • लकडाउनमा कतारमा अड्किएका २० शब ल्याईए

    लकडाउनमा कतारमा अड्किएका २० शब ल्याईए

    काठमाण्डौं असार ५(ई-रैवार) चार्टर्ड उडान सुरू भएपछि शुक्रबार कतारबाट २० शव नेपाल आएका छन्। कुवेतबाट १ र संयुक्त अरब इमिरेट्सबाट १ शव आउने वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ । लकडाउनपछि विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानबाट...

  • कोरोनाबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन हुदै –प्रशासन

    कोरोनाबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन हुदै –प्रशासन

    धनगढी असार ४ (ई-रैवार) कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन मापदण्ड अनुसार भईरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।  कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका कैलालीको गोदावरी नगरपालिकाका ४६ बर्षीय पुरुषको शव व्यवस्थापन गरिन थालिएको हो।   जिल्ला प्रशासन कार्यालय...

  • वाजुराको क्वारेन्टाईनमा जन्मिएका चारदिने शिशुमा कोरोना

    वाजुराको क्वारेन्टाईनमा जन्मिएका चारदिने शिशुमा कोरोना

    बाजुरा जेठ २९(ई-रैवार) बाजुराको बुढीगंगा नगरपालिकाको एक क्वारेन्टाईनमा जन्मिएका चारदिने नवशिशुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कैलालीको धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना भाइरसको संक्रमण देखिएको हो । बुढीगंगा नगरपालिकाका चार दिनका शिशुमा कोरोना संक्रमण फेला परेको सेती प्रादेशिक...

  • नासाले खिच्यो मंगल ग्रहका मानिसको तस्बिर

    नासाले खिच्यो मंगल ग्रहका मानिसको तस्बिर

    एजेन्सी,  जेठ २८ मंगल ग्रहमा एक नयाँ रहस्यमय घटना देखिएको छ । मंगल ग्रहमा एक महिला जस्तै देखिएको तस्बिर नासा सार्वजनिक गरेको हो । तस्बिरले विश्वभर तरंग ल्याएको छ । मानव जीवनको कल्पना गर्न असम्भव रहेको ठाँउमा महिला देखिएको भन्ने...

  • सुदूरपश्चिममा थप पाँचजनामा कोरोना पुष्टि, कुलसंख्या ८६ पुग्यो

    सुदूरपश्चिममा थप पाँचजनामा कोरोना पुष्टि, कुलसंख्या ८६ पुग्यो

    धनगढी जेठ २२(ई-रैवार) सुदूरपश्चिममा आज थप पाँच जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप पाँच जनामा कोरोना पुष्टि भएको हो। थप पाँच जनामा कोरोना पुष्टि भएसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या ८६ पुगेको छ। जस्मा ८३ जना...

  • डोटीमा आठ हजारमै एपेण्डिसाईटिसको अप्रेशन

    डोटीमा आठ हजारमै एपेण्डिसाईटिसको अप्रेशन

    डोटी जेठ २१(ई-रैवार) डोटी जिल्ला अस्पताल सिलगढीमै आठहजारमा एपेन्डिसाईटिसको अप्रेशन सफल भएको छ । बुधबार पुर्वीचौकी गाउपालिका-५ का २० बर्षिय युवा शंकर कठायतको एपेन्डिसाईटिसको अप्रेशन भएको हो । अस्पतालमा कार्यरत एमडिजिपी डाक्टर प्रमोद भट्टको टीमले उक्त सल्यक्रिया गरेको हो ।...