October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

गृह पृष्‍ठ

गौरा पर्वको मुख्य दिन : सुदूरपश्चिमवासीले उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै

गौरा पर्वको मुख्य दिन : सुदूरपश्चिमवासीले उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै

   धनगढी, भदौ १०  (ई-रैवार) गौरा पर्वको मुख्य दिन, उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ । भाद्र शुक्ल अष्टमी अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम्…

अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

  धनगढी, भदौ १०  (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलवार साँझ कोरोना पुष्टि भएका गोदावरी नगरपालिकाका ४५ बर्षीय पुरुषको मृत्यु भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले शव व्यवस्थापनका लागि नेपाली सेनालाई जानकारी गराईसकेको बताएका छन । सूचना अधिकारी श्रेष्ठका अनुसार हिजो साँझसम्म उनको धनगढीको…

  • सुदूरपश्चिममा भुकम्पको धक्का

    सुदूरपश्चिममा भुकम्पको धक्का

      धनगढी, भदौ ९ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भुकम्पको धक्का महशुस गरिएको छ । मंगलबार राती ९ बजेर ९ मिनेटमा बझाङ केन्द्र विन्दु बनाएर ४ दशमलव ७ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकुम्प मापन तथा अनुसनधान केन्द्रले जनाएको छ।...

  • निसर्ग अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण

    निसर्ग अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण

      धनगढी, भदौ ९ (ई-रैवार) धनगढीको निसर्ग अस्पतालको आईसियुमा उपचाररत एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ। आज साँझ आईसियुमा उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएका बिरामी तीन दिनदेखि आईसियुमा उपचाररत थिए । ...

  • आज मध्यरातबाट डोकेबजार क्षेत्रमा पूर्ण निषेधाज्ञा जारी

    आज मध्यरातबाट डोकेबजार क्षेत्रमा पूर्ण निषेधाज्ञा जारी

      महेन्द्रनगर,  भदौ ९ (ई-रैवार) आज मध्यरातबाट डोकेबजार क्षेत्रमा पूर्ण निषेधाज्ञा जारी गरीएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पुनर्वास नगरपालिका–११ को डोके बजार तथा आसपासका क्षेत्र पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी...

  • कोरोना संक्रमणबाट कैलालीमा थप एकजनाको मृत्यु

    कोरोना संक्रमणबाट कैलालीमा थप एकजनाको मृत्यु

      धनगढी, भदौ ९ (ई-रैवार)  कैलालीमा ९ दिनअघि मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको छ। बर्दगोरीयामा गाउँपालिका वडा नम्वर ५ का ४९ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालवहादुर धामीले आज डडेल्धुरा...

  • गौरा :  हराउदै मौलिकता

    गौरा : हराउदै मौलिकता

    टेकेन्द्र देउवा गौरा पर्वको आफ्नै महत्व रहेको छ । यो डोटेली भाषीको मौलीक पर्व पनि हो । गौरा प्राचिन डोटेली भाषीको पहिचान र इतिहास संग जोडिएकाले पनि यसले बढी महत्व रहेको छ । गौरा पर्वमा गाईने गायनहरुमा चैत, ढुस्का र...

  • सुदूरपश्चिम प्रदेशमा आज १ सय २९ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिम प्रदेशमा आज १ सय २९ जनामा कोरोना पुष्टि

      धनगढी, भदौ ९ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज १ सय २९ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १ सय २९ जनामा संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिम प्रदेशमा रहेका...