October 29, 2026, Thursday
२०८३ कार्तिक १३

गृह पृष्‍ठ

गुटमा हराएको कांग्रेस

गुटमा हराएको कांग्रेस

रत्नबहादुर कार्की नेपाली कांग्रेसले २००७ सालको सशस्त्र जनक्रान्तिद्वारा नेपालमा प्रजातन्त्र ल्याएको हो । त्यसैले नेपाली कांग्रेस नेपाली प्रजातन्त्रको जननी पार्टी हो । तर, जननीले नै प्रजातन्त्र (पछि लोकतन्त्र भनिएको) को अपेक्षाकृत रक्षा गर्न नसक्दा लोकतान्त्रिक हक, अधिकार अपहरित हुँदैगएको छ । हुँदाहुँदै लोकतन्त्रकै विरुद्धमा अङ्कुराएका कम्युनिस्टहरु अहिले बहुमतका साथ सत्तामा छन् । आधुनिक नेपाललाई पल्लिवत,…

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

  कञ्चनपुर, भदौ १६  (ई-रैवार) मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ। कञ्चनपुरको पूर्वपश्चिम राजमार्ग अन्तरगत दैजीमा सु.प. ०२–००३ प ३४८५ नम्वरको मोटरसाइकलले ठक्कर दिदा साईकल यात्रीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाक्षेत्रीका अनुसार बेदकोट नगरपालिका वडा नम्वर १० का ३७ बर्षीय धने पार्कीको मृत्यु भएको हो । मोटरसाइकल…

  • कोरोनाविरुद्धको भ्याक्सिनलाई अनुमति दिन हतार नगरौं : डब्ल्यूएचओ

    कोरोनाविरुद्धको भ्याक्सिनलाई अनुमति दिन हतार नगरौं : डब्ल्यूएचओ

      काठमाडौं, भदौ १६  (ई-रैवार)  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनलाई अनुमति दिने प्रक्रियामा हतार गर्न नहुने बताएको छ । बिभिन्न देशहरुले बिभिन्न चरणमा भ्याक्सिनको ट्रायल गरिरहेका बेला विश्व स्वास्थ्य संगठनको यो भनाइ सार्वजनिक भएको हो...

  • कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या २ सय २८ पुग्यो

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या २ सय २८ पुग्यो

      काठमाडौं, भदौ १५ (ई-रैवार)  कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङका क्रममा...

  • दार्चुलामा स्क्रब टाइफसका बिरामी भेटिए

    दार्चुलामा स्क्रब टाइफसका बिरामी भेटिए

      दार्चुला,  भदौ १५ (ई-रैवार)  हिमाली जिल्लामा ५ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जिल्ला अस्पताल दार्चुलाले भाद्र १२ र १४ गते गरिएको परीक्षणमा ३ जना महिला र २ जना पुरुषमाटाइफसका बिरामी भेटिएका हुन । जिल्ला अस्पताल दार्चुलाका सूचना...

  • यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नचल्ने : मन्त्रिपरिषद

    यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नचल्ने : मन्त्रिपरिषद

      काठमाडौं, भदौ १५ (ई-रैवार) सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले भदौ १५ सम्मका लागि गरेको स्थगनलाई भदौ मसान्तसम्म लम्ब्याएको हो । यसअघि...