October 29, 2026, Thursday
२०८३ कार्तिक १३

गृह पृष्‍ठ

धनगढीको आइसोलेसनबाट १७ जना कोरोना जितेर घर फर्किए

धनगढीको आइसोलेसनबाट १७ जना कोरोना जितेर घर फर्किए

  धनगढी, भदौ १७ (ई-रैवार) धनगढीको महिला आइसोलेसन तथा होल्डिङ सेन्टरबाट १७ जना कोरोना जितेर घर फर्किएका छन् । धनगढी उप–महानगरपालिकाले संचालन गरेको महिला होल्डिङ र आइसोलेसन सेन्टरबाट आज १७ जना कोरोना जितेर घर फर्किएका हुन् । भारतबाट फर्किएकाहरुलाई संक्रमण पुष्टि भएपछि धनगढी उप–महानगरपालिकाले संचालन गरेको ‘बी’ पोलिटेक्निक इन्स्टिच्युटमा स्थापना गरिएको आइसोलेसनमा राखिएको थियो ।…

पासाङले ल्याए परदेशीको व्यथा समेटिएको ‘सयौं डाँडा काट्दै आएँ’

पासाङले ल्याए परदेशीको व्यथा समेटिएको ‘सयौं डाँडा काट्दै आएँ’

   काठमाडौं, भदौ १७ (ई-रैवार) गीतकार पासाङ शेर्पाको नयाँ गीत ‘सयौं डाँडा काट्दै आएँ’ सार्वजनिक भएको छ । परदेशीको व्यथा समेटिएको यो गीतमा ९ महिना हिडेर अमेरिका पुग्नेहरुको पीडालाई देखाइएको छ । गीतमा बिक्रम बरालले श्वर दिएका छन् । बराल नेपाल आइडल सिजन– २ का उपविजेता हुन् । उनले नेपाल आइडलमा भर्सटायल गायकको उपाधि पाएका…

  • ७० करोड प्रकरण : अख्तियारमा ७ दिनभित्र उपस्थित हुन मिश्रलाई निर्देशन

    ७० करोड प्रकरण : अख्तियारमा ७ दिनभित्र उपस्थित हुन मिश्रलाई निर्देशन

      काठमाडौं, भदौ १७ (ई-रैवार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजय प्रकाश मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मोलमोलाई गरेको भन्ने विषयमा अनुसन्धानका लागि अख्तियारले मिश्रलाई बोलाएको हो । अख्तियारले...

  • कार्यविधि संशोधनपछि पुनर्कर्जाका लागि बैङ्कहरू तात्तिए

    कार्यविधि संशोधनपछि पुनर्कर्जाका लागि बैङ्कहरू तात्तिए

      काठमाडौं, भदौ १७ (ई-रैवार)  नेपाल राष्ट्र बैंकले उद्योग–व्यवसायहरुलाई उपलब्ध गराउने पुनरकर्जाको प्राप्ति प्रक्रियाबारे विभिन्न गुनासो आएपछि यसलाई सरल र सहज बनाइएको छ । राष्ट्र बैंकले कार्यविधि संशोधन गरेसँगै अब निजी क्षेत्रले पुनरकर्जा पाउनका लागि पहिलाजस्तो झण्झटको सामना गर्नु नपर्ने...

  • सुदूरपश्चिम प्रदेश सहित आज ५ प्रदेशमा भारी वर्षाको सम्भावना

    सुदूरपश्चिम प्रदेश सहित आज ५ प्रदेशमा भारी वर्षाको सम्भावना

      काठमाडौं, भदौ १७ (ई-रैवार) सुदूरपश्चिम प्रदेश सहित आज पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले विहान गण्डकी प्रदेश तथा प्रदेश ५ का धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र...

  • इङ्ल्यान्डविरुद्ध पाकिस्तानको जित, सिरिज बराबरीमा

    इङ्ल्यान्डविरुद्ध पाकिस्तानको जित, सिरिज बराबरीमा

      काठमाडौं, भदौं १७  (ई-रैवार)  इङ्ल्यान्ड र पाकिस्तानबीचको तीन खेलको टी–ट्वान्टी सिरिज १–१ को बराबरीमा सकिएको छ । मंगलबार राति भएको अन्तिम खेलमा पाकिस्तानले इङ्ल्यान्डलाई ५ रनले पराजित गर्दै सिरिज १(१ को बराबरीमा सकिएको हो । पाकिस्तानले दिएको १ सय...

  • सन्दीपको टिम जमैका १९ रनले पराजित

    सन्दीपको टिम जमैका १९ रनले पराजित

      काठमाडौं, भदौं १७  (ई-रैवार) ट्रिनिडाड एन्ड टोबागोमा जारी क्यारेबियन प्रियिमर लिगमा नेपाली युवा लेगस्पिन र सन्दीप लामिछानेको टिम जमैका तलावास पराजित भएको छ । मंगलबार राति भएको खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित भएको हो। प्रतियोगितामा चौथो...