डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १० जनामा कोरोना पुष्टि
- Eraibar
- २०७७ भाद्र १७, बुधबार १२:४१
- 8 Shares

डडेल्धुरा, भदौ १७ (ई-रैवार)
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई सय ९० जनाको परीक्षण गरिएकोमा १० जनामा कोरोना पुष्टि भएको हो ।
प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले पछिल्लो २४ घण्टामा दुई सय ९० जनाको परीक्षण गरिएकोमा १० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन । भुसालका अनुसार डडेल्धुराका १ र बझाङका ९ जनामा संक्रमण पुष्टि भएको छ ।
डडेल्धुराको अमरगढी नगरपालिकाका १ जना, बझाङको दुर्गाथली गाउँपालिकाका ३ जना, मष्ठा गाउँपालिकाका ३ जना, जयपृथ्वी नगरपालिकाका २ जना र तल्कोट गाउँपालिकाका १ जना कोरोना संक्रमित भएको प्रयोगशाला ईन्चार्ज भुसालले बताएका छन ।

-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्