नेकपा सचिवालय बैठक दिउसो ४ बजे बस्ने
काठमाडौं, भाद्र १८ (ई-रैवार) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक दिउँसो बस्ने भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउसो ४ बजेका लागि सारिएको हो । बैठकमा नेकपा विवाद समाधानका लागि कार्यदलले तयार पारेको प्रतिवेदन र...




