सुशान्तकी प्रेमिका : बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ
काठमाडौँ, भदौ २४ (ई-रैवार) बलिउड अभिनेत्री एवम् सुशान्तसिंह राजपुतकी प्रेमिका रिया चक्रवर्तीलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ गरेको छ । केही समयअघि आत्महत्या गरेका सुशान्तलाई आत्महत्या दुरुत्साहन गरेको आरोप रियामाथि लाग्दै आएको छ । आत्महत्या दुरुत्साहनलगायत थुप्रै आरोपहरु...




