धरान र भरतपुरको हार ठुलो धक्काः नेकपा
काठमाण्डौ मंसिर २९(ई-रैवार) सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान उपमहानगरपालिका र भरतपुर महानगरपालिकाको वडामा व्यहोरेको पराजयले झस्काएको देखिन्छ । आइतबारबाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रस्तुते राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘स्थानीय तह मध्ये धरान उपमहानगरपालिका र भरतपुर महानगरपालिका वडा नम्बर...






