April 29, 2026, Wednesday
२०८३ बैशाख १६

गृह पृष्‍ठ

विष्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुग्यो

विष्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुग्यो

  काठमाडौं, श्रावण २२ (ई-रैवार) लेबनानको राजधानी बेरुतमा मंगलबार भएको विष्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ । ४ हजारभन्दा धेरै मानिस घाइते भएका छन् । मंगलबार विष्फोटक पदार्थ भण्डारण गरिएको स्थानमा भयानक विष्फोट भएको थियो । राष्ट्रपति माइकल आउनका अनुसार असुरक्षित रूपमा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटका कारण…

बैतडीमा पीसीआर मेसिन पुग्यो, भदौ दास्रो सातादेखि सञ्चालन हुने

बैतडीमा पीसीआर मेसिन पुग्यो, भदौ दास्रो सातादेखि सञ्चालन हुने

  बैतडी, श्रावण २२ (ई-रैवार) बैतडीमा पीसीआर मेसिन पुगेको छ । प्रयोगशाला स्थापनाका लागि जिल्ला अस्पताल बैतडीमा पीसीआर मेसिन पुगाइएको हो । प्रदेश सरकारले जिल्ला अस्पताल बैतडीमा पीसीआर ल्याब स्थापना गर्ने निर्णय गरे अनुसार पीसीआर मेसिन पुगेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए। पिसीआर मेसिन जिल्ला पुगे पनि जडान हुन भने केही…

  • नागरिक खबरदारी, सूचनाको अधिकार र कोभिड संक्रमण

    नागरिक खबरदारी, सूचनाको अधिकार र कोभिड संक्रमण

      सूचनाको हक आमनागरिकका लागि प्रत्येक कालखण्डमा अपरिहार्य हुन्छ। कोभिड–१९ महामारीका सन्दर्भमा यसको प्रासंगिकता विश्वव्यापी बढेर गएको छ । कोभिड–१९ संक्रमणको एउटा कारण आमजनतालाई यससम्बन्धी पर्याप्त सूचना उपलब्ध नहुनु हो। आवश्यक सूचना उपलब्ध नहुँदा मानिस अनाहकमा भयमा छन् । आमव्यक्तिमा...

  • प्रदेश २ का मन्त्रीमा कोरोना पुष्टि

    प्रदेश २ का मन्त्रीमा कोरोना पुष्टि

      जनकपुर, श्रावण २२ (ई-रैवार) प्रदेश २ का एक मन्त्री कोरोना भाइरबाट संक्रमित भएका छन । तिब्र रुपमा फैलिएको कोरोना भाइरबाट प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना संक्रमण पुष्टि भएको हो । साउन १८ गते...

  • सवारीसाधनमा जोर–बिजोर, राति ९ बजेपछि हिँडडुलमा रोक

    सवारीसाधनमा जोर–बिजोर, राति ९ बजेपछि हिँडडुलमा रोक

      काठमाडौं, श्रावण २२ (ई-रैवार) लकडाउन अन्त्यपछि कोरोना संक्रमण तीव्ररुपमा वृद्धि भएपछि सरकारले नयाँ मापदण्डहरु लागु गरेको छ । काठमाडौँ उपत्यकामा आज (बिहीबार) देखि सवारी साधनमा जोर बिजोर लागु हुने भएको हो । गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै अत्यावश्यक...

  • दुर्घटनामा घाइते सांसद थापालाई थप उपचारकालागि काठमाण्डाैं लगिदै

    दुर्घटनामा घाइते सांसद थापालाई थप उपचारकालागि काठमाण्डाैं लगिदै

      धनगढी, साउन १७ (ई-रैवार) माेटरसाईकल दुर्घटनामा घाईते सुदूरपश्चिम प्रदेश सभा सदस्य अम्बिका थापालाई थप उपचारकालागि काठमाण्डाैं लगिदै छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रलयकाे पहलमा अहिले ९. ४० वजे नेपाली सेनाकाे स्काई ट्रक जहाज मार्फत काठमाण्डाैं लैजान लागेकाे...

  • कोरोनाले थप एकजनाको मृत्यु, मृत्यु हुनेको संख्या ५७ पुग्यो

    कोरोनाले थप एकजनाको मृत्यु, मृत्यु हुनेको संख्या ५७ पुग्यो

      वीरगञ्ज, साउन १७ (ई-रैवार) नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पर्साको वीरगञ्जमा ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । योधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन...