असारे विकास : ३० दिनमै भयो सवा २ खर्ब खर्च
काठमाडौँ । सरकारी निकायले आर्थिक वर्षको अन्त्यतिर नियमविपरीत रकमान्तर गर्ने र छोटो समयमै ठूलो रकम खर्च गर्ने बेथितिले यस वर्ष पनि निरन्तरता पाएको छ । जसअनुसार असारको ३० दिनमै २ खर्ब ३३ अर्ब रुपैयाँ खर्च भएको छ । यस वर्ष (साउनदेखि ३०...






