मानवअधिकार आयोगलाई रविले सुनाए मुख्य ३ गुनासा, कारागारमा के-के छ सुविधा ?
काठमाडौँ : राष्ट्रिय मानवअधिकार आयोगको टोलीसित रास्वपा सभापति रवि लामिछानेले प्रमुख तीन गुनासो गरेका छन् । कारागार र कैदीबन्दीको अवस्था निरीक्षण गर्न पुगेको आयोगको टोलीसितले कारागारमा रहेका लामिछानेसँग समेत कुराकानी गरेका थिए । रवि लामिछाने सहकारी ठगी प्रकरणमा रुपन्देही कारागारको...






