May 3, 2026, Sunday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

धनगढी उपमहानगरपालिकाले एउटा सडकलाई गर्‍यो जेनजी मार्ग नामकरण

धनगढी उपमहानगरपालिकाले एउटा सडकलाई गर्‍यो जेनजी मार्ग नामकरण

धनगढी : धनगढी उपमहानगरपालिकाले एउटा सडकलाई जेनजी मार्ग नामकरण गरेको छ । उपमहानगरपालिका–१ मा रहेको पार्कमोड, कभर्ड हल हुँदै क्याम्पस रोड जोड्ने सडकलाई जेनजी मार्ग नामकरण गरिएको हो। नेपालमा सत्ता नै उलटफेर गर्नेगरी भएको जेनजी आन्दोलन सफल भएपछि जेनजी शहीदहरूको सम्मानमा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले सो मार्गलाई जेनजी मार्ग नामकरण गर्ने घोषणा गरेकोबताएका हुन।…

जनजीवन सामान्य बनाउन भूमिका खेल्न मानव अधिकार आयोगले गर्‍यो सरोकारवालालाई अपील

जनजीवन सामान्य बनाउन भूमिका खेल्न मानव अधिकार आयोगले गर्‍यो सरोकारवालालाई अपील

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जनजीवन सामान्य बनाउँदै नागरिक अधिकारको प्रत्याभूति गर्न सरोकारवालासँग अपील गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै आयोगले जेनजी आन्दोलनपछि मुलुकमा विकसित परिस्थितिलाई ध्यान दिँदै जनजीवन सामान्य बनाउन भूमिका खेल्न तीनै तहका सरकारसहित सरोकारवालाको ध्यानाकर्षण गराएको हो । जेनजी आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्ति तथा राज्यका विभिन्न संरचनामा…

  • आजदेखि सार्वजनिक सवारी साधनमा ‘रुट परमिट’ खुला

    आजदेखि सार्वजनिक सवारी साधनमा ‘रुट परमिट’ खुला

    काठमाडौँ : आजदेखि यात्रुवाहक सार्वजनिक सवारी साधनमा रूट परमिट (अनुमति) खुला गरिएको छ। देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रूट परमिट खुला गरिएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले देशभरको सार्वजनिक...

  • छाउपडीविरुद्ध ‘शून्य सहनशीलता’ अभियान

    छाउपडीविरुद्ध ‘शून्य सहनशीलता’ अभियान

    अछाम : १२ भदौ राति महिनावारी बार्न त्रिपाल टाँगेर बसेका अछामको पञ्चदेवल विनायक नगरपालिका–८ बारलाकी ३८ वर्षीया निम खनाल र ७ वर्षीया कविता भण्डारीको ढुंगा लागेर मृत्यु भयो । ३६ वर्षीया रत्नकला भण्डारी गम्भीर घाइते भइन् । अहिले पनि उनी...

  • आज थप मन्त्रिपरिषद् विस्तार हुँदै, शपथग्रहण २ बजे

    आज थप मन्त्रिपरिषद् विस्तार हुँदै, शपथग्रहण २ बजे

    काठमाडौँ : आज थप मन्त्रिपरिषद् विस्तार हुँदै छ । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार ५ मन्त्रीको नाम सिफारिस गरेसंगै मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । मन्त्री नियुक्तिका लागि अनिलकुमार सिन्हा, डा. संगीता कौशल मिश्रा, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेलको...