May 3, 2026, Sunday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

कांग्रेसमा चर्कंदै कलह: दबाबमा देउवा, शेखर र गगन छलफलमा

कांग्रेसमा चर्कंदै कलह: दबाबमा देउवा, शेखर र गगन छलफलमा

काठमाडौँ : मुलुकमा विकसित राजनीतिक घटनाक्रमसँगै नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप गहिरिन पुगेको छ। भदौ तेस्रो साता जेनजी पुस्ताले गरेको दुई दिने विद्रोहले पुराना राजनीतिक दललाई सत्ता राजनीतिबाट बाहिर पुर्‍याएसँगै विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल कांग्रेसमा विवाद बढेको हो। भदौ २३ र २४ गतेको विध्वंससँगै पछिल्लो पुस्ताले पार्टीमा पुरानो नेतृत्वलाई अस्वीकार गरेको जनाउँदै महामन्त्रीद्वय गगनकुमार…

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दैछिन्। गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पहिलो पटक देशवासीका नाममा सम्बोधन गर्न लागेकी हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने जानकारी दिएको हो। गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि उत्पन्न परिस्थिति, भदौ २४ गते…

  • दसैंमा जमारा राखे अशुभ हुन्छ ठान्ने सीमान्तकृत समुदाय

    दसैंमा जमारा राखे अशुभ हुन्छ ठान्ने सीमान्तकृत समुदाय

    गलकोट (बागलुङ) : बडादसैंलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ। घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्छ। जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङ्गाउने प्रचलन भए पनि बागलुङ...

  • सुदूरपश्चिम प्रदेशका मन्त्रालयमा लेखा सुरक्षित, पारिश्रमिक भुक्तानी सुरु

    सुदूरपश्चिम प्रदेशका मन्त्रालयमा लेखा सुरक्षित, पारिश्रमिक भुक्तानी सुरु

    धनगढी : भदौ २४ गतेको प्रदर्शनका क्रममा धनगढीस्थित सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय तथा कार्यालयमा तोडफोड र आगजनी भए पनि सम्बन्धित मन्त्रालयका लेखा शाखाहरू सुरक्षित छन्। प्रदेश मन्त्रालयमा कार्यरत लेखा अधिकृतका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, भौतिक पूर्वाधार...

  • मतदाता नामावलीसम्बन्धी अध्यादेश पारित, राष्ट्रपति कार्यालय पुग्न बाँकी

    मतदाता नामावलीसम्बन्धी अध्यादेश पारित, राष्ट्रपति कार्यालय पुग्न बाँकी

    काठमाडौँ : निर्वाचन घोषणा भइसकेपछि पनि केही समय मतदाता नामावली संकलन मिल्ने कानुनी व्यवस्था गर्न अध्यादेश आउने भएको छ । मन्त्रिपरिषद् बैठकबाट आइतबार पारित भइसकेको अध्यादेश बुधबार राष्ट्रपति कार्यालय पठाउने तयारी छ । राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेर राजपत्रमा प्रकाशन भएपछि अध्यादेश...

  • जेनजी आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?

    जेनजी आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?

    काठमाडौं : गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जल्यो । न्यायको मन्दिर मानिने सर्वोच्च अदालतको भवन आगोमा दन्कियो । ऐतिहासिक धरोहरका रुपमा रहेको राष्ट्रपति कार्यालय शीतल निवासमाथि आक्रमण भयो, आगजनी गरियो...