समयमै निर्वाचन गरेर नयाँ सरकारलाई सत्ता सुम्पिन्छौँ : प्रधानमन्त्री कार्की
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएकी छन्। आज ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले सो कुरा बताएकी हुन । प्रधानमन्त्री कार्कीले गत भदौ २३...






