May 4, 2026, Monday
२०८३ बैशाख २२

गृह पृष्‍ठ

पोखरीमा माछा मरेपछि व्यवसायी जोशीलाई ६० लाखको क्षति

पोखरीमा माछा मरेपछि व्यवसायी जोशीलाई ६० लाखको क्षति

धनगढी । धनगढी उपमहानगरपालिकाको एक पोखरीमा रहेका पुरै माछा मरेका छन् । धनगढी उपमहानगरपालिका– १४ फूलबारीका व्यवसायी कलावती जोशीद्वारा सञ्चालित पोखरीमा रहेका पुरै माछा मरेका हुन् । यसबाट झण्डै ६० लाख रुपैयाँ क्षति भएको व्यवसायी जोशीले बताएकी छन् । ‘पोखरीमा केही महिना पहिले ५० हजारको सङ्ख्यामा विभिन्न जातिका माछाका भुरा हालिएका थिए’, व्यवसायी जोशीले भनिन्,…

ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक बस्दै

ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको आज बैठक बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो ३ बजे दलको बैठक बस्ने कांग्रेसले जनाएको हो । बैठक पछिल्लो राजनीतिक घटनाक्रमा केन्द्रित हुने बताइएको छ । यही असार १७ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग सत्ता सहकार्यको सहमति भएसँगै त्यसबारे जानकारी गराउन…

  • एमालेले बोलायो संसदीय दलको बैठक, नयाँ सरकार गठनको तयारी गर्ने

    एमालेले बोलायो संसदीय दलको बैठक, नयाँ सरकार गठनको तयारी गर्ने

    काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने तयारीमा रहेको नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको हो। एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठक आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बोलाइएको...

  • सहकारी ठगी आरोपमा गृहमन्त्री लामिछानेको प्रतिरक्षामा एआईजी ज्ञवाली

    सहकारी ठगी आरोपमा गृहमन्त्री लामिछानेको प्रतिरक्षामा एआईजी ज्ञवाली

    काठमाडौँ । गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक छँदा सहकारीको बचत अपचलन गरेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी श्याम ज्ञवाली देखिएका छन् । संसदीय छानबिन विशेष समितिले सहकारीको बचत हिनामिना प्रकरणमा छलफलका...

  • सत्ता समीकरण परिवर्तनले सुदूरपश्चिम प्रदेशको बजेट अन्योलमा

    सत्ता समीकरण परिवर्तनले सुदूरपश्चिम प्रदेशको बजेट अन्योलमा

    धनगढी। सुदूरपश्चिम प्रदेशको बजेट पारित हुनेमा अन्योल भएको छ । केन्द्रीय सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेशको बजेट पारित हुनेमा अन्योल भएको हो । सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले राजनीतिक अस्थिरताको कारण बजेट पारित हुन नसकेको बताएका छन् । ‘सरकार बन्ने...