September 22, 2026, Tuesday
२०८३ आश्विन ६

Author: Eraibar

प्रचण्डको आरोप : ‘सरकार प्रेस स्वतन्त्रता सिध्याउँदै छ, छापा माध्यम बन्द गराउने खेल भयो’

प्रचण्डको आरोप : ‘सरकार प्रेस स्वतन्त्रता सिध्याउँदै छ, छापा माध्यम बन्द गराउने खेल भयो’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता र श्रमिकका अधिकार कमजोर पार्ने दिशामा अघि बढिरहेको आरोप लगाएका छन्। उनले लोककल्याणकारी विज्ञापनको रकम घटाउने सरकारी निर्णयले साना तथा छापा माध्यमलाई आर्थिक संकटमा धकेल्ने दाबी गरेका छन्। पत्रकार तथा सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूसँगको भेटमा दाहालले सरकारले लोकतान्त्रिक अधिकार र परिवर्तनका…

कांग्रेस अधिवेशन रोक्न कर्णबहादुर मल्लको आग्रह, ‘पार्टी विभाजन रोक्न एकताको पहल गरौँ’

कांग्रेस अधिवेशन रोक्न कर्णबहादुर मल्लको आग्रह, ‘पार्टी विभाजन रोक्न एकताको पहल गरौँ’

काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्णबहादुर मल्लले पार्टी विभाजनको सम्भावना रोक्न तत्काल अधिवेशन प्रक्रिया स्थगन गरी एकताको पहल गर्न नेतृत्वसँग आग्रह गरेका छन्। पार्टीभित्रको वर्तमान विवादले कांग्रेस विभाजनउन्मुख देखिनु मुलुककै लागि दुर्भाग्यपूर्ण भएको भन्दै मल्लले यथास्थितिमा भइरहेको अधिवेशन प्रक्रिया तत्काल रोक्न आग्रह गरेका हुन्। उनले पार्टीभित्रको मतभेद समाधानका लागि उपयुक्त विकल्प खोजेर सहमतिको वातावरण…

  • २०औँ एसियन गेम्सको औपचारिक उद्घाटन आज, नेपालका १३५ खेलाडी प्रतिस्पर्धामा

    २०औँ एसियन गेम्सको औपचारिक उद्घाटन आज, नेपालका १३५ खेलाडी प्रतिस्पर्धामा

    काठमाडौं । जापानमा आयोजना भइरहेको २०औँ एसियन गेम्सको औपचारिक उद्घाटन आज हुँदैछ। स्थानीय समयअनुसार साँझ ६ बजे नागोया सिटीस्थित मिजुहो पार्क एथलेटिक्स स्टेडियममा भव्य समारोहबीच प्रतियोगिताको औपचारिक उद्घाटन गरिनेछ। एसियाली मुलुकका खेलाडीहरूको सबैभन्दा ठूलो बहुराष्ट्रिय खेलकुद प्रतियोगिताका रूपमा रहेको एसियन...

  • संविधान दिवसमा डोटीमा र्‍यालीसहित कोणसभा

    संविधान दिवसमा डोटीमा र्‍यालीसहित कोणसभा

    डोटी । संविधान दिवसको अवसरमा डोटीमा र्‍यालीसहित कोणसभा आयोजना गरिएको छ। संविधान दिवस २०८३ को अवसरमा डोटीमा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी र सरोकारवालाको सहभागितामा र्‍यालीसहित कोणसभा आयोजना गरिएको हो। जिल्ला प्रशासन कार्यालय डोटीबाट सुरु भएको र्‍याली जिल्ला अस्पतालसम्म...

  • संविधान जोगाउनु सबैको दायित्व हो : मुख्यमन्त्री भट्ट

    संविधान जोगाउनु सबैको दायित्व हो : मुख्यमन्त्री भट्ट

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानले महिला, दलित, मधेसीलगायत पछाडि पारिएका समुदायलाई अधिकार सम्पन्न बनाउनुका साथै सेती, महाकाली र कर्णालीको भूगोल तथा पहिचानलाई राज्यको मूलधारमा स्थापित गरेको बताएका छन्। संविधान दिवसका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले शनिबार धनगढीमा आयोजना...

  • सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भइरहेको छ : आङ्देम्बे

    सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भइरहेको छ : आङ्देम्बे

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान कार्यान्वयनको जिम्मेवारी पाएको सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भइरहेको आरोप लगाएका छन्। संविधान दिवसका अवसरमा शनिबार जारी शुभकामना सन्देशमा आङ्देम्बेले संविधान संशोधनका नाममा यसको मूल मर्ममाथि प्रहार गर्ने प्रयास...

  • संविधानको अक्षर र भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री बालेन

    संविधानको अक्षर र भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले वर्तमान संविधानको अक्षर र भावनाप्रति सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन्। संविधान दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानको प्रभावकारी कार्यान्वयनका लागि त्यसलाई कार्यान्वयन गर्ने पक्ष इमानदार र निरन्तर...

  • कांग्रेसको वडा अधिवेशन आजदेखि, १५औँ महाधिवेशनको प्रक्रिया अघि बढ्यो

    कांग्रेसको वडा अधिवेशन आजदेखि, १५औँ महाधिवेशनको प्रक्रिया अघि बढ्यो

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु हुँदैछ। असोज ३ र ४ गते देशभरका ६ हजार ७४३ वडामा हुने अधिवेशनबाट वडा कार्यसमिति चयनसँगै क्षेत्रीय प्रतिनिधिसमेत छनोट हुँदैछन्। केन्द्रीय निर्वाचन समितिले स्थानीय अनुकूलताअनुसार शनिबार र आइतबार वडा...

  • बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाई अन्त्येष्टि

    बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाई अन्त्येष्टि

    काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएका पत्रकार टेकराज थामीको आज पशुपति आर्यघाटमा कुशको शव बनाई अन्त्येष्टि गरिएको छ। नयाँ पत्रिका दैनिकमा कार्यरत थामी भदौ १० गते केरुङ नाकाबाट भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएका थिए। उनको शव फेला...